भ्रामक सूचनाको नयाँ अस्त्र : ‘सन्दर्भविच्छेद’
संवैधानिक निकाय र तथ्य-जाँच गर्ने संस्थाहरूको सक्रियता जति आवश्यक छ, त्योभन्दा बढी मतदाताको सचेत विवेक नै लोकतन्त्रको रक्षाको मुख्य कडी हो। प्रविधिले सूचना...
२०८२ फागुन १९ गते १४:५५