News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य ५६ मत पाएर विजयी भएका छन्।
- कोषाध्यक्ष पदमा मनिषलाल प्रधान ६१ मत पाएर विजयी भएका छन्।
- प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत र अम्बिका पौडेलले २५ मत पाएका छन्।
८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । उनले कुल ५६ मत पाएका छन् । उनले प्रतिस्पर्धी रामचन्द्र संघईलाई हराएका हुन् । संघईले ३० मत पाए ।
उता, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । प्रधानले ६१ मत पाउँदा प्रतिस्पर्धी अम्बिका पौडेलले २५ मत पाएको महासंघ निर्वाचन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4