धान खेतीमा यान्त्रिकीकरण : मेसिन बाँडेर मात्रै पुग्दैन
श्रम अभाव, खुम्चिंदो खेती क्षेत्र र अनिश्चित मौसमका बीच धान खेतीमा यान्त्रिकीकरण अब विकल्पभन्दा आवश्यकता बनेको छ। तर मेसिन बाँडेर मात्रै रूपान्तरण सम्भव...
२०८३ साउन २० गते ७:००