News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको तिब्बततर्फबाट गत बुधबार बिहान करिब ९ बजे आएको बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ।
- बाढीले दर्जनौं बस्ती, सडक, पुल, भन्सार संरचना र १३ देखि १५ वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ।
- विज्ञहरूले बाढी चीनबाट बग्ने ल्हेन्दे खोला नजिक नेपालतर्फको हिम चट्टान फुटेर आएको बताएका छन्।
१२ भदौ, काठमाडौं । गत बुधबार बिहान करिब ९ बजे चीनको तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षति पुर्यायो ।
बाढीले दर्जनौं बस्ती, सडक, पुल, भन्सार संरचना र १३ देखि १५ वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ।
यो बाढीको उद्गम चीनबाट बग्ने ल्हेन्दे खोला नजिक नेपालतर्फको हिम चट्टान फुटेर भएको विज्ञहरूले बताएका छन् । चीनले पनि नेपालतर्फको हिमनदीतर्फ नै फुट्दा बाढी आएको रिपोर्ट आएको शुक्रबार पनि बताएको छ ।
बाढीको उद्गमस्थलदेखि नुवाकोटको कोल्पुटारसम्म विगतमा कस्तो थियो र अहिले कस्तो अवस्था छ ?
१० वटा स्याटेलाइट तस्वीरमा हेर्नुहोस्:










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4