गार्गी तिमी असन्तोषी थियौ, म बिचरी
उस युगकी तिमी मात्र असन्तुष्ट रहिनौ गार्गी, अनेक कल्प र युगपछिकी म पनि बिचरी नै भएर बाँचिरहेछु। आँखाले देखेका, कानले सुनेका र वैज्ञानिक परीक्षणबाट मिलेका तथ्य...
२०८१ मंसिर २२ गते २१:१८