+
+

एक महिनामा ११ किशोरी र महिलाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १२ गते ९:५०

१२ कात्तिक, काठमाडौं । एक महिनाको अवधिमा ११ जना किशोरी तथा महिलाहरुको हत्या भएको छ । सञ्चारिका समूह नेपालले असोज महिनामा गरेको सञ्चार अनुगमनबाट यो तथ्य फेला परेको हो ।

Sancharika-Samuha-Nepalराष्ट्रिय दैनिक पत्रिकाहरुको अनुगमन गर्दा एक महिनाको अवधिमा हत्यासम्बन्धी ३६ वटा समाचार सामाग्री प्रकाशित भएका थिए ।

सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् ? ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् ? हिंसाका समाचारमा ‘फलोअप’ समाचार आएका छन् कि छैनन् ? समाजमा के कस्ता लैंगिक हिंसा भइरहेका छन् र ती सम्बन्धमा कस्ता समाचार सामाग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?