बर्दिया राष्ट्रिय निकुञ्ज भित्र रहेको खौरिया नदीमा जलयात्रा गर्दै बेलायती राजकुमार ह्यारी । उनले गैंडामोचन पोस्टदेखि बघौरा फाँटसम्म झन्डै ४० मिनेट जलयात्रा गरे । तस्वीर: डेलीमेल