+
+
WC Series
कर्णाली याक्स 2025
57/2 (10.6)
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

चालकमा संक्रमण देखिएपछि स्वास्थ्य सचिव होम क्वारेन्टिनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १८:४४

२ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । चालकमा कोरोना संक्रमण देखिएपछि सचिव अर्याल होम क्वारेन्टिनमा बसेका छन्।

स्वास्थ्य मन्त्रालयको स्रोत अनुसार सचिव अर्याल एक हप्ता होम क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण गरेपछि मात्रै मन्त्रालय आउने तयारीमा छन्। उनी आइतबार साँझबाट होम क्वारेन्टिनमा बसेका हुन् । स्रोतले भन्यो, ‘उहाँले घरबाटै नियमित ब्रिफिङ लिने दिने गरिरहनुभएको छ।’

अहिलेसम्म मन्त्रालयका ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?