Comments Add Comment

काबुल विश्वविद्यालयमा आक्रमण, १० जनाको मृत्यु

१७ कात्तिक, काठमाडौं । बन्दुकधारीहरुले अफगानिस्तानले कावुल विश्वविद्यालयमा आक्रमण गर्दा १० जना विद्यार्थीको मृत्यु भएको छ ।

अलजजिराका अनुसार बन्दुकधारीहरुले विद्यार्थीहरुलाई नै लक्षित गरेर आक्रमण गरेका थिए । प्रत्यक्षदर्शीहरुले आक्रमणपछि त्यस क्षेत्रमा ठूलो विष्फोट भएको भएको बताएका छन् ।

सो आक्रमणका अन्य धेरै घाइते भएको बताइएको छ । सो विश्व विद्यालयमा पुस्तक मेला चलिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment