Comments Add Comment

मेन स्टोरी

List Grid
औषधि पत्ता लागेको छैन, कसरी भइरहेको छ कोरोनाको उपचार ?

२२ चैत, काठमाडौं । चीनबाट फर्केका एक नेपाली विद्यार्थीमा कोरोना (कोभिड-१९) भाइरसको संक्रमण पुष्टि भएको साढे दुई महिना पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा परीक्षण गर्दा ९ माघमै ती विद्यार्थीमा कोरोना पोेजेटिभ देखिएको थियो । नेपालभित्र देखिएका पहिलो संक्रमित निको भइसकेका छन् । उनीजस्तै विश्वभरि दुई लाख ३६ हजारभन्दा बढी […]