Festival of Himalayas Season - 3
Powered by:
Share

NPL- Nepal Premier League 2026 Match # 10

November 2, 2026 12:30TU INTL CRICKET STADIUM

Kathmandu won by 4 wickets

Leapmotor

Player of the match

करण केसीकाठमान्डु गोर्खाज, 44(20b), 2/35 (4 ov)
Over 20
  • Dot ball
  • 1
  • 1
  • 2
Over 19
  • 6
  • 6
  • Dot ball
  • 1
  • 4
  • Dot ball
Over 18
  • 4
  • 1
  • Dot ball
  • 6
  • 4
  • W
Over 17
  • 4
  • 4
  • 1
  • 1
  • W
  • 1
Over 16
  • 1
  • 6
  • 1
  • 1
  • 2
  • 6
Over 15
  • Dot ball
  • 1w
  • 1w
  • 1w
  • Dot ball
  • 1
  • 1lb
  • Dot ball
  • 4
Over 14
  • 4
  • 4
  • 2
  • 1
  • 1
  • 1
Over 13
  • 1
  • 2
  • W
  • 1
  • 1w
  • 2
  • 2
Over 12
  • Dot ball
  • 1
  • W
  • 2
  • 1
  • 1
Over 11
  • 1
  • 2
  • 6
  • Dot ball
  • Dot ball
  • 1
Over 10
  • 1
  • 2
  • 1
  • Dot ball
  • Dot ball
  • 1
Over 9
  • 1
  • 2
  • Dot ball
  • 1
  • 1w
  • Dot ball
  • 2
Over 8
  • Dot ball
  • 2
  • 6
  • 1
  • 1
  • Dot ball
Over 7
  • Dot ball
  • Dot ball
  • 1w
  • Dot ball
  • 1
  • Dot ball
  • 6
Over 6
  • 1
  • 1
  • 1
  • Dot ball
  • 1w
  • Dot ball
  • 1
Over 5
  • W
  • 2
  • 4
  • Dot ball
  • 1
  • 1w
  • Dot ball
Over 4
  • 1
  • Dot ball
  • Dot ball
  • Dot ball
  • 1
  • Dot ball
Over 3
  • Dot ball
  • 6
  • 1
  • Dot ball
  • 1
  • Dot ball
Over 2
  • 2
  • Dot ball
  • Dot ball
  • 4
  • 4
  • W
Over 1
  • Dot ball
  • 1
  • 1
  • 4
  • 1w
  • 1
  • Dot ball

Venue: TU INTL CRICKET STADIUM

Fall of Wickets:

1-18 (डेभिड वार्नर, 1.6 ov), 2-28 (स्मित पटेल, 4.1 ov), 3-82 (आदिल आलम, 11.3 ov), 4-89 (भिम शार्की, 12.3 ov), 5-144 (रासिद खान, 16.5 ov), 6-160 (करण केसी, 17.6 ov)

Commentaryपहिलो खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । दोस्रो खेलको अपडेट सुरु भइसकेको छ । अर्को ट्याबमा गएर हेर्न सक्नुहुनेछ ।
CommentarySTAT : काठमान्डुले लगातार तेस्रो सिजन कर्णाली याक्सलाई पराजित गरेको हो । यसअघि दोस्रो सिजन काठमान्डुले कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो भने दोस्रो सिजनमा ५ विकेटले जितेको थियो ।
Commentaryकरण केसी : कप्तानका रूपमा खुसी छु । विदेशी खेलाडीले जिताउनैपर्छ भन्ने हुँदैन । विदेशी खेलाडी आउट हुँदैमा आत्तिएका थिएनौं ।
Commentaryकाठमान्डुका कप्तान करण केसी प्लेयर अफ द म्याच घोषित भएका छन् ।

19.4

2

नन्दन यादव to जहानदाद खान · २ रन

२ रन लिएका छन् । काठमान्डुको जित ।

19.3

1

नन्दन यादव to सन्तोष यादव · १ रन

19.2

1

नन्दन यादव to जहानदाद खान · १ रन

19.1

.

नन्दन यादव to जहानदाद खान · नो रन

Over19

End of over 19

काठमान्डु गोर्खाज177/6

सन्तोष यादव, जहानदाद खानb. पवन सर्राफ

18.6

.

पवन सर्राफ to सन्तोष यादव · नो रन

18.5

4

पवन सर्राफ to सन्तोष यादव · चौका

18.4

1

पवन सर्राफ to जहानदाद खान · १ रन

DROPPED !!! लङअनमा ठूलो शट खेलेका थिए । बल हावामा छ । हुसेन तलत सेटल भएका थिए । क्याच छाडेका छन् ।

18.3

.

पवन सर्राफ to जहानदाद खान · नो रन

18.2

6

पवन सर्राफ to जहानदाद खान · छक्का

SIX MORE !! ब्याकफूटमा सरेर फेरि ठूलो शट प्रहार गरेका छन् । डिप स्क्वायर लेगमा अर्को विशाल छक्का ।

18.1

6

पवन सर्राफ to जहानदाद खान · छक्का

उठाएर खेलेका छन् । यो शानदार पिकअप शट । छक्का भएको छ ।

Over18

End of over 18

काठमान्डु गोर्खाज160/6

करण केसी, जहानदाद खानb. सोमपाल कामी

17.6

W

सोमपाल कामी to करण केसी · आउट

यसपटक क्याच आउट भएका छन् । पुल गरेका थिए । डिप स्क्वायर लेग क्षेत्रमा क्याच भयो ।

करण केसी44 (20)

WWICKETOut

  • Score 160/6
  • 17.6 overs

17.5

4

सोमपाल कामी to करण केसी · चौका

एज लागेर चौका भएको छ ।

17.4

6

सोमपाल कामी to करण केसी · छक्का

कभरको माथिबाट छक्का भएको छ । यो खेल रोचक बन्दै छ ।

17.3

.

सोमपाल कामी to करण केसी · नो रन

17.2

1

सोमपाल कामी to जहानदाद खान · १ रन

17.1

4

सोमपाल कामी to जहानदाद खान · चौका

कभरको माथिबाट चौका प्रहार गरेका छन् ।

Over17

End of over 17

काठमान्डु गोर्खाज145/5

जहानदाद खान, करण केसीb. हुसेन तलत

16.6

1

हुसेन तलत to जहानदाद खान · १ रन

Commentaryब्याटिङमा जहानदाद खान आएका छन् ।

16.5

W

हुसेन तलत to रासिद खान · आउट

यसपटक सिधै फिल्डरको हातमा गएको छ बल । पवन सर्राफले डिप मिडविकेटमा क्याच लिएका छन् । अर्धशतक बनाएर राशिद आउट भएका छन् । हुसेन तलतको पिस सेलेब्रेसन

रासिद खान50 (32)

WWICKETOut

  • Score 144/5
  • 16.5 overs

16.4

1

हुसेन तलत to करण केसी · १ रन

16.3

1

हुसेन तलत to रासिद खान · १ रन

रासिद खान50* (31)

50RUNSBatting milestone

  • 3 × 4s
  • 2 × 6s

16.2

4

हुसेन तलत to रासिद खान · चौका

पूलको प्रयासमा फेरि एकपटक एज लागेको छ । यसपटक फाइन लेगमा चौका ।

16.1

4

हुसेन तलत to रासिद खान · चौका

अगाडि शट खेल्ने प्रयासमा टप एज लागेर चौका भएको छ थर्डम्यानमा ।

Over16

End of over 16

काठमान्डु गोर्खाज134/4

करण केसी, रासिद खानb. सोमपाल कामी

15.6

6

सोमपाल कामी to करण केसी · छक्का

यो शानदार कनेक्सन छ । छक्का भएको छ । अति आवश्यक शट यो ।

15.5

2

सोमपाल कामी to करण केसी · २ रन

डिप मिडविकेटमा खेलेका थिए । गुल्शन क्याचका लागि गएका थिए तर हुन सकेन । २ रन लिए।

15.4

1

सोमपाल कामी to रासिद खान · १ रन

15.3

1

सोमपाल कामी to करण केसी · १ रन

15.2

6

सोमपाल कामी to करण केसी · छक्का

डिप मिडविकेट र लङअनको बीचमा छक्का भएको छ ।

15.1

1

सोमपाल कामी to रासिद खान · १ रन

Over15

End of over 15

काठमान्डु गोर्खाज117/4

करण केसी, रासिद खानb. नन्दन यादव

14.6

4

नन्दन यादव to करण केसी · चौका

थिक एज लागेर थर्डम्यानको केही माथिबाट गएको छ बल । चौका हुनेछ ।  

14.5

.

नन्दन यादव to करण केसी · नो रन

14.4

1lb

नन्दन यादव to रासिद खान · लेग बाई

14.3

1

नन्दन यादव to करण केसी · १ रन

14.2

.

नन्दन यादव to करण केसी · नो रन

यसपटक भने वाइड योर्कर सफलतापूर्वक फालेका छन् ।

14.2

1w

नन्दन यादव to करण केसी · वाइड

लगातार तीन वाइड फालेका छन् नन्दनले । वाइड योर्करको प्रयास हुन सक्छ सायद ।

14.2

1w

नन्दन यादव to करण केसी · वाइड

14.2

1w

नन्दन यादव to करण केसी · वाइड

14.1

.

नन्दन यादव to करण केसी · नो रन

Over14

End of over 14

काठमान्डु गोर्खाज108/4

करण केसी, रासिद खानb. गुल्सन झा

13.6

1

गुल्सन झा to करण केसी · १ रन

13.5

1

गुल्सन झा to रासिद खान · १ रन

13.4

1

गुल्सन झा to करण केसी · १ रन

13.3

2

गुल्सन झा to करण केसी · २ रन

13.2

4

गुल्सन झा to करण केसी · चौका

थर्डम्यान र ब्याकवार्ड पोयन्टको बीचबाट खेलिदिए । चौका फेरि पनि हुनेछ ।

13.1

4

गुल्सन झा to करण केसी · चौका

थर्डम्यानको माथिबाट चौका प्रहार गरेका छन् ।

Over13

End of over 13

काठमान्डु गोर्खाज95/4

रासिद खान, करण केसीb. हुसेन तलत

12.6

2

हुसेन तलत to रासिद खान · २ रन

राम्रो शट खेलेका थिए । अफको बललाई लेगमा तानेर खेलेका थिए स्वीप । चौका जाने बल थियो तर आज आउटफिल्ड नै स्लो छ । बल बाउन्ड्री नजिकै पुगेर रोकिएको छ ।

12.5

2

हुसेन तलत to रासिद खान · २ रन

कभरमा खेलेर २ रन लिएका छन् ।

12.5

1w

हुसेन तलत to रासिद खान · वाइड

12.4

1

हुसेन तलत to करण केसी · १ रन

12.3

W

हुसेन तलत to भिम शार्की · आउट

EDGED & GONE !! अफको बल कटको प्रयासमा भीमको ब्याटमा एज लागेको छ । विकेटकिपरले क्याच पूरा गरे ।
  • Score 89/4
  • 12.3 overs

12.2

2

हुसेन तलत to भिम शार्की · २ रन

12.1

1

हुसेन तलत to रासिद खान · १ रन

Over12

End of over 12

काठमान्डु गोर्खाज86/3

रासिद खान, भिम शार्कीb. मार्क वाट

11.6

1

मार्क वाट to रासिद खान · १ रन

11.5

1

मार्क वाट to भिम शार्की · १ रन

11.4

2

मार्क वाट to भिम शार्की · २ रन

11.3

W

मार्क वाट to आदिल आलम · आउट

आदिल आउट भएका छन् । उनको स्लो इनिङको अन्त्य । पोइन्टम गुल्शन झाले क्याच लिए ।

आदिल आलम20 (27)

WWICKETOut

  • Score 82/3
  • 11.3 overs

11.2

1

मार्क वाट to रासिद खान · १ रन

11.1

.

मार्क वाट to रासिद खान · नो रन

Over11

End of over 11

काठमान्डु गोर्खाज81/2

रासिद खान, आदिल आलमb. गुल्सन झा

10.6

1

गुल्सन झा to रासिद खान · १ रन

10.5

.

गुल्सन झा to रासिद खान · नो रन

10.4

.

गुल्सन झा to रासिद खान · नो रन

10.3

6

गुल्सन झा to रासिद खान · छक्का

DROPPED !! SIX !!! पूल गरेका थिए । डिप स्क्वायर लेगमा युवराज खत्री क्याचका लागि गएका थिए । उनको हातमा लागेर छक्का भएको छ ।

10.2

2

गुल्सन झा to रासिद खान · २ रन

10.1

1

गुल्सन झा to आदिल आलम · १ रन

Commentaryकाठमाडौंलाई ६० बलमा १११ रन आवश्यक छ । रनगति बढाउनु पर्ने छ ।
CommentaryDRINKS BREAK !!

Over10

End of over 10

काठमान्डु गोर्खाज71/2

आदिल आलम, रासिद खानb. मार्क वाट

9.6

1

मार्क वाट to आदिल आलम · १ रन

9.5

.

मार्क वाट to आदिल आलम · नो रन

9.4

.

मार्क वाट to आदिल आलम · नो रन

9.3

1

मार्क वाट to रासिद खान · १ रन

9.2

2

मार्क वाट to रासिद खान · २ रन

9.1

1

मार्क वाट to आदिल आलम · १ रन

Over9

End of over 9

काठमान्डु गोर्खाज66/2

रासिद खान, आदिल आलमb. हुसेन तलत

8.6

2

हुसेन तलत to रासिद खान · २ रन

8.5

.

हुसेन तलत to रासिद खान · नो रन

8.5

1w

हुसेन तलत to रासिद खान · वाइड

8.4

1

हुसेन तलत to आदिल आलम · १ रन

8.3

.

हुसेन तलत to आदिल आलम · नो रन

8.2

2

हुसेन तलत to आदिल आलम · २ रन

8.1

1

हुसेन तलत to रासिद खान · १ रन

Over8

End of over 8

काठमान्डु गोर्खाज59/2

आदिल आलम, रासिद खानb. युवराज खत्री

7.6

.

युवराज खत्री to आदिल आलम · नो रन

7.5

1

युवराज खत्री to रासिद खान · १ रन

7.4

1

युवराज खत्री to आदिल आलम · १ रन

7.3

6

युवराज खत्री to आदिल आलम · छक्का

स्लग स्वीप शट खेले । लङअनमा छक्का भएको छ यसपटक ।

7.2

2

युवराज खत्री to आदिल आलम · २ रन

7.1

.

युवराज खत्री to आदिल आलम · नो रन

Over7

End of over 7

काठमान्डु गोर्खाज49/2

रासिद खान, आदिल आलमb. नन्दन यादव

6.6

6

नन्दन यादव to रासिद खान · छक्का

शर्ट बल थियो । पूल गरे राशिदले । छक्का भएको छ डिप स्क्वायर लेग क्षेत्रमा । एनपीएलको मस्कटलाई लागेको छ बल । उनी रमाइरहेका छन् ।

6.5

.

नन्दन यादव to रासिद खान · नो रन

6.4

1

नन्दन यादव to आदिल आलम · १ रन

6.3

.

नन्दन यादव to आदिल आलम · नो रन

फेरि डट राखेका छन् नन्दनले ।

6.3

1w

नन्दन यादव to आदिल आलम · वाइड

6.2

.

नन्दन यादव to आदिल आलम · नो रन

बल कनेक्ट गर्न सकिरहेका छैनन् आदिल ।

6.1

.

नन्दन यादव to आदिल आलम · नो रन

Over6

End of over 6

काठमान्डु गोर्खाज41/2

आदिल आलम, रासिद खानb. हुसेन तलत

5.6

1

हुसेन तलत to आदिल आलम · १ रन

5.5

.

हुसेन तलत to आदिल आलम · नो रन

5.5

1w

हुसेन तलत to आदिल आलम · वाइड

5.4

.

हुसेन तलत to आदिल आलम · नो रन

आदिल विरुद्ध एलबीडब्लु अपिल थियो । अम्पायरले दिएनन् । रिभ्यूमा विकेट मिसिङ देखिएको छ । नटआउट रहनेछन् ।
CommentaryDRS !!!

5.3

1

हुसेन तलत to रासिद खान · १ रन

5.2

1

हुसेन तलत to आदिल आलम · १ रन

5.1

1

हुसेन तलत to रासिद खान · १ रन

Over5

End of over 5

काठमान्डु गोर्खाज36/2

आदिल आलम, रासिद खानb. नन्दन यादव

4.6

.

नन्दन यादव to आदिल आलम · नो रन

4.6

1w

नन्दन यादव to आदिल आलम · वाइड

4.5

1

नन्दन यादव to रासिद खान · १ रन

4.4

.

नन्दन यादव to रासिद खान · नो रन

4.3

4

नन्दन यादव to रासिद खान · चौका

4.2

2

नन्दन यादव to रासिद खान · २ रन

4.1

W

नन्दन यादव to स्मित पटेल · आउट

BOWLED !!! यो अर्को ठूलो सफलता । स्मित पटेल पनि आउट भएका छन् । दुईवटै ओपनर अब पेभेलियनमा ।
  • Score 28/2
  • 4.1 overs

Over4

End of over 4

काठमान्डु गोर्खाज28/1

आदिल आलम, स्मित पटेलb. सोमपाल कामी

3.6

.

सोमपाल कामी to आदिल आलम · नो रन

3.5

1

सोमपाल कामी to स्मित पटेल · १ रन

3.4

.

सोमपाल कामी to स्मित पटेल · नो रन

3.3

.

सोमपाल कामी to स्मित पटेल · नो रन

3.2

.

सोमपाल कामी to स्मित पटेल · नो रन

3.1

1

सोमपाल कामी to आदिल आलम · १ रन

Over3

End of over 3

काठमान्डु गोर्खाज26/1

स्मित पटेल, आदिल आलमb. मार्क वाट

2.6

.

मार्क वाट to स्मित पटेल · नो रन

2.5

1

मार्क वाट to आदिल आलम · १ रन

2.4

.

मार्क वाट to आदिल आलम · नो रन

2.3

1

मार्क वाट to स्मित पटेल · १ रन

2.2

6

मार्क वाट to स्मित पटेल · ६ रन

2.1

.

मार्क वाट to स्मित पटेल · नो रन

Over2

End of over 2

काठमान्डु गोर्खाज18/1

डेभिड वार्नर, स्मित पटेलb. सोमपाल कामी

1.6

W

सोमपाल कामी to डेभिड वार्नर · आउट

BOWLED !!! BIG WICKET !!! डेभिड वार्नरलाई सोमपाल कामीले बोल्ड गरेका छन् ।
  • Score 18/1
  • 1.6 overs

1.5

4

सोमपाल कामी to डेभिड वार्नर · चौका

1.4

4

सोमपाल कामी to डेभिड वार्नर · चौका

1.3

.

सोमपाल कामी to डेभिड वार्नर · नो रन

Commentaryएलबीडब्लु अपिल थियो । अम्पायरले आउट दिएका थिए । स्मितले रिभ्यू लिएका थिए अनि विकेट जोगाएका पनि छन् ।
CommentaryDRS !!

1.2

.

सोमपाल कामी to डेभिड वार्नर · नो रन

1.1

2

सोमपाल कामी to डेभिड वार्नर · २ रन

Over1

End of over 1

काठमान्डु गोर्खाज8/0

स्मित पटेल, डेभिड वार्नरb. मार्क वाट

0.6

.

मार्क वाट to स्मित पटेल · नो रन

0.5

1

मार्क वाट to डेभिड वार्नर · १ रन

0.5

1w

मार्क वाट to डेभिड वार्नर · वाइड

0.4

4

मार्क वाट to डेभिड वार्नर · चौका

डाउन द ग्राउन्ड चौका भएको छ ।

0.3

1

मार्क वाट to स्मित पटेल · १ रन

0.2

1

मार्क वाट to डेभिड वार्नर · १ रन

0.1

.

मार्क वाट to डेभिड वार्नर · नो रन

Commentaryवार्नर स्ट्राइकमा छन् । मार्क वाटले बलिङको सुरुवात गर्ने छन् ।
Commentaryडेभिड वार्नर र स्मित पटेल ओपनिङमा आएका छन् ।
CommentaryWELCOME BACK !!

OK Sports Fan Rating

Your Voice. Your Verdict. Your Game.

OK Sports Fan Rating is an interactive cricket feature that puts fans at the heart of the game. Available on the Nepal Premier League (NPL) Season 3 Live Updates page on OnlineKhabar, it allows cricket enthusiasts to rate teams and individual players, share their verdict on performances, and make their voices count.

Rate the performance. Back your favourites. Make your verdict count.

How to Rate: Your Guide to Fan Rating

  1. Visit the NPL Season 3 Match Page Open the match page on OnlineKhabar’s NPL Season 3 Live Updates portal.
  2. Click the Fan Rating Tab Navigate to the Fan Rating tab to access the ratings for both teams and their individual players.
  3. Rate Teams and Players You will see a rating scale from 1 to 10. Select your score based on your assessment of each team’s and player’s performance.
  4. Submit Your Ratings Submit your ratings to register your verdict. Your participation helps shape the fan ratings for the match.
  5. See the Fans’ Verdict The submitted ratings will be displayed on the match page for 24 hours, giving fans an opportunity to see how others have rated the teams and players.

What Can You Rate?

  • Live Match Ratings: Rate both teams and individual players during or after a match, as enabled on the match page.
  • Team Performance: Share your verdict on the overall performance of each team.
  • Player Performance: Rate individual players based on their contribution to the match.
  • Fans’ Verdict: Explore the ratings and see which players and teams win the fans’ approval.

More Than Statistics. It’s the Fans’ Verdict.

Every boundary, wicket and match-winning performance sparks a debate among cricket fans. OK Sports Fan Rating gives you a platform to go beyond watching the game and actively participate in evaluating the action.

Watch. Rate. Rank. Repeat.

Visit the NPL Season 3 Live Updates page on OnlineKhabar and let your ratings speak.

OK Sports Fan Rating — Cricket, Through the Fans’ Eyes.