Comments Add Comment

अजय देवगण

List Grid
काजोललाई फ्यानको प्रश्न–‘अजयलाई नभेटेको भए साहरुखसँग बिहे गर्नुहुन्थ्यो ?’

बलिउड कलाकारहरु कहिलेकाही सामाजिक संजालबाटै फ्यानका प्रश्नको जवाफ दिन्छन् । हालै मात्र नायिका काजोलले फ्यानलाई कुनै पनि प्रश्न सोध्न आग्रह गरिन् । इन्स्टाग्राममा उनले फ्यानलाई यस्तो आग्रह गरेपछि उनलाई सयौ फ्यानले प्रश्न सोझाए । एक फ्यानले सोधे–‘के तपाइको जिन्दगीमा अजय देवगणसँग भेट नभएको भए साहरुख खानसँग बिहे गर्नुहुन्थ्यो ?’ यसमा काजोलको जवाफ थियो–‘साहरुख प्रपोज गर्ने […]

अजयको प्रेम जीवनः ‘रविना र करिश्मालाई धोका दिएपछि काजोलसँग बिहे’

बलिउडमा नायक अजय देवगणको आफ्नो छुट्टै क्रेज छ । उनको एक्सन अवतारदेखि कमेडी शैलीलाई समेत दर्शकले तारिफ गरेको पाइन्छ । सन् १९९१ बाट चलचित्र क्षेत्रमा सक्रिय अजयको क्रेज अहिले पनि उस्तै छ । अजयले नायिका काजोलसँग बिबाह गरेका छन् । उनीहरुको प्रेम बिबाह हो । दुई चलचित्र ‘हलचल र गुण्डाराज’मा एकसाथ काम गरेपछि उनीहरु एक–अर्काको […]

अजयसँग तुलना गर्दा यसो भन्छन् अक्षय

बलिउड नायक अक्षय कुमार चलचित्र ‘सूर्यवंशी’को छायांकनमा व्यस्त छन् । रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षयको जोडीको रुपमा नायिका कट्रिना कैफ छिन् । अक्षयले यो चलचित्रमा प्रहरी अफिसरको भूमिका निर्वाह गर्दैछन् । अहिले अक्षयको तुलना अर्का बलिउड नायक अजय देवगणसँग भइरहेको छ । रोहितको निर्देशनमा बनेको चलचित्र ‘सिंघम’मा अजय देवगण प्रहरी बनेका थिए । […]

करणको खुलासा–‘काजोल अक्षयको दिवाना’

नायक अजय देवगण र नायिका काजोललाई बलिउडको सुन्दर जोडीका रुपमा लिइन्छ । उनीहरुको प्रेमको चर्चा पनि खुबै हुने गर्छ । उनीहरुलाई आदर्श जोडी मान्ने पनि धेरै छन् । उनीहरु हाल दुई सन्तानको आमा–बुबा बनिसकेका छन् । हालै एक अन्तरवार्तामा भने निर्माता करण जोहरले काजोल अजय देवगणको भन्दा पनि अक्षय कुमारको दिवाना भएको खुलासा गरेका छन् […]

आलिसान बंगला छाडेर किन भाडाको घरमा बस्दैछन् अजय र काजोल ?

बलिउड नायक अजय देवगण र नायिका काजोल धनाढ्य छन् । उनीहरुसँग करोडौको सम्पत्ती छ । घर पनि कुनै दरवार भन्दा कम छैन । उनीहरु आलिसान जीवन व्यतित गरिरहेका छन् । तर, अजय र काजोल अहिले आफ्नो दरवार जस्तो घर छोडेर भाडाको घरमा बस्दै आएका छन् । मिडिया रिपोर्टका अनुसार उनीहरु लामो समयदेखि भाडाको घरमा बस्दै […]

एक्सन फिल्ममा एकसाथ रणवीर र अजय

बलिउड चलचित्र ‘रन्जित’मा एकसाथ काम गरेका रणवीर कपुर र अजय देवगणले पुन एकसाथ काम गर्ने भएका छन् । उनीहरुले लुभ रन्जनको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा एक साथ काम गर्न लागेका हुन् । नाम तय नभएको उक्त चलचित्रको हाल प्रोडक्सनमा काम भइरहेको छ । एक्सन जनरामा निर्माण हुन लागेको यो चलचित्रका लागि दुई मुख्य नायकको […]

अजयले छाडेपछि सलमानले गरेका थिए ‘करण अर्जुन’

बलिउड चलचित्रमा धेरैले याद गर्ने चलचित्रमा पर्छ, ‘करण अर्जुन’ । राकेश रोशन निर्देशित यो चलचित्र केही विषेश पनि छ । विशेय यस अर्थमा छ कि, यो चलचित्रमा पहिलो पटक बलिउडका दुई स्टार नायक सलमान खान र शाहरुख खानले एकसाथ काम गरेका थिए । यो चलचित्रमा नायक ऋतिक रोशन सहायक निर्देशकका रुपमा थिए । दुई नायक […]

काजोलको अजयलाई जवाफ–‘बुढेसकाल तिमीलाई लाग्यो होला, म त जवान नै छु’

नायक अजय देवगण र नायिका काजोलको बैबाहिक जीवन सुखद तरिकाले बितिरहेको छ । तर, यी दुई एक अर्कालाई मौका पाएको बेला ब्यङ्ग्य हान्न भने पछि पर्दैनन् । हालै मात्र यो जोडी ‘कफि विथ करण’ शोमा पुगेको छ । यो शोमा यी दुइले एक अर्कालाई आरोप समेत लगाएका छन् । कुराकानीको क्रममा अजयले भनेका छन्–‘मलाई तस्बिर […]

अजय देवगणले काजोलको मोबाइल नम्बर सार्वजनिक गरेपछि

बलिउड सेलिब्रिटीहरुले आफ्नो मोबाइल नम्बर नजिकका साथीभाई र आफन्तलाई मात्र सेयर गर्छन् । फ्यानहरुले उनीहरुको नम्बर पाउन निकै कठिन हुन्छ । तर, अभिनेता अजय देवगणले आफ्नी श्रीमती काजोलको मोबाइल नम्बर टि्वटरबाटै सार्वजनिक गरिदिए । उनले लेखेका थिए, ‘काजोल अहिले देशबाहिर छिन् । उनलाई ह्वाट्सएपमा ९८२०१२३३०० मा सम्पर्क गर्नुस ।’ यसरी नम्बर सार्वजनिक भएपछि काजोलका फ्यानहरु […]

४९ लागे अजय देवगण, २६ वर्षदेखि छन् फिल्ममा

बलिउड अभिनेता अजय देवगण ४९ वर्ष लागेका छन् । सन् १९६९ अप्रील २ मा उनको जन्म भएको थियो ।उनको खास नाम विशाल बिरु हो तर, घरमा राजु भनेर बोलाउथे । सन् २०१६ मा पद्यश्री अवार्ड पाएका अजय २६ वर्षदेखि बलिउडमा सक्रिय छन् । उनले १६ बर्षको उमेरमा चलचित्रमा डेब्यु गरेका थिए । सन् १९८५ मा […]

अक्षयको भाग खोसिदा बदलियो अजयको करिअर

नायक अजय देवगणले अभिनय गरेको पहिलो चलचित्र ‘फूल और काँटे’ हो । यो चलचित्रमा अजयले दिएको वाइकको स्टन्टको दृश्य आज पनि दर्शकको दिमागमा ताजै छ । तर, यो चलचित्रको बिषयमा नायक अक्षय कुमारले नयाँ खुलासा गरेका छन् । अक्षयका अनुसार, यो चलचित्रको अफर सुरुवातमा उनलाई गरिएको थियो । चलचित्रमा काम गर्नका लागि अक्षय उत्साहित पनि […]

२ सय करोड क्लबमा ‘गोलमाल एगेन’

यो बर्ष २ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो बलिउड चलचित्र बनेको छ, ‘गोलमाल एगेन’ । यो चलचित्रले भारतीय बक्स अफिसमा चौथो हप्ताको आइतबार १.६९ करोडको कमाई गर्दै २ सय करोडको आँकडा पार गरेको हो । योसँगै बलिउडमा २ सय करोड क्लबमा प्रवेश गर्ने खान बाहेकका नायकमा अजय देवगणले आफ्नो नाम लेखाएका छन् । अहिलेसम्म, […]

अजय बने ४ हलका मालिक, २ सय हल संचालन गर्ने तयारी

बलिउड नायक अजय देवगण अहिले आफू अभिनित चलचित्र ‘गोलमाल अगेन’को सफलतामा रमाइरहेका छन् । यो बर्षकै सर्वाधिक कमाउने चलचित्रको सूचीमा आफ्नो नाम लेखाइसकेको यो चलचित्रलाई लिएर अजय निकै खुशी छन् । उनै, अजयले नयाँ व्यवसाय समेत सुरु गरेको बताएका छन् । एक चर्चित बलिउड अनलाइनसँग कुरा गर्दै उनले ४ वटा हल संचालनमा ल्याएको बताएका छन् […]

४ दिनमै ‘गोलमाल अगेन’को कमाई सय करोड माथि

यो बर्षको अहिलेसम्मकै सवैभन्दा धेरै कमाई गर्ने चलचित्रको नाम बरुण धवन अभिनित चलचित्र ‘जुड्वा २’ले लेखाएको छ । यो चलचित्रले १३८ करोड माथिको व्यापार गर्दै साहरुख खान अभिनित चलचित्र ‘रइस’को १३७ करोडको रेकर्डलाई तोडेको थियो । अब, बरुण धवनको चलचित्रले बनाएको रेकर्डलाई केही दिनमै तोड्ने छनक चलचित्र ‘गोलमाल अगेन’ले देखाएको छ । शुक्रबारबाट रिलिज भएको […]

तब्बु भन्छिन्-‘म केवल मेरा मान्छेहरुसँग मात्र काम गर्न चाहन्छु’

हिन्दी चलचित्र ‘विजयपथ’बाट अभिनय यात्रा सुरु गरेकी नायिका तब्बु मुम्बई नगरिमा आफ्नो फरक पहिचान स्थापना गर्न सफल छिन् । तर, उनी कामको पछि लाग्ने कलाकारको सूचीमा पर्दिनन् । ‘म केवल आफ्नै मान्छेहरुसँग काम गर्न चाहन्छु । जहाँ मैले मस्तले काम गर्न सकुँ ।’ उनले भनिन् । ‘मकबुल, फितुर, अस्तित्व, चाँदनी बार, हैदर’ जस्ता चलचित्रमा गम्भिर […]

कपिलको स्वास्थ्य विग्रिएपछि बन्द हुँदै कमेडी शो

केही दिन अगाडि मात्र नायक अजय देवगण आफू अभिनित चलचित्र ‘बादशाहो’को प्रमोशनका लागि चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा पुगे । तर, यसका संचालक कमेडियन कपिल शर्माको स्वास्थ्य अवस्थाका कारण शो सुटिङ नै हुन सकेन । अजय त्यसै फर्किए । नायक साहरुख खान पनि चलचित्र ‘जब ह्यारी मेट सेजल’को प्रमोशनका क्रममा कपिलको शोमा पुगे […]

अजयसँग सम्वन्ध नबिगार्न सलमानले लिए यस्तो निर्णय

बलिउड स्टार सलमान खान निकै मित्रवत् छन् । उनी अन्य स्टारहरुसँग सकभर सम्वन्ध बिगार्न चाहँदैनन् । हालै उनले यसैको एउटा उदाहरण प्रस्तुत गरे । करण जौहरसित मिलेर सलमानले सारागढी युद्धमा आधारित फिल्म बनाउने तयारी गरेका थिए । यस फिल्ममा अक्षय कुमारलाई मुख्य भूमिकामा खेलाउने तय भएको थियो । तर, जब सलमानलाई थाहा भयो कि अर्का […]

अब ‘ट्याक्स अफिसर्स’को भूमिकामा अजय

बलिउडका चर्चित नायक अजय देवगण अहिले चलचित्र ‘गोलमाल एगेन’को छायांकनमा व्यस्त छन् । उनै, अजय अब एक नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । अजयले काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘रेड’ राखिएको छ । यो चलचित्रमा अजय एक ट्याक्स अफिसर्सको भूमिकामा देखिनेछन् । चलचित्रको निर्देशन राजकुमार गुप्ताले गर्दैछन् । यो चलचित्र वास्तविक कथामा बन्ने भारतीय […]

साहरुख र सलमानको असफलतामा अजयको यस्तो बयान

बलिउडका लागि यो बर्ष ‘ब्याड लक’ नै लागिरहेको छ । साहरुख खानदेखि सलमान खानसम्मका स्टारको चलचित्रले यो बर्ष बलिउडमा कुनै चमत्कार गरेन । सलमान अभिनित चलचित्र ‘ट्यूबलाइट’ र साहरुख अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ बक्स अफिसमा असफल भए । खान स्टारडमकै कारण धानिएको बलिउडमा खानकै चलचित्र असफल हुँदा त्यसले पक्कै पनि धक्का लागेको छ […]

अजय देवगणका कारण सञ्जयदत्तले छाडे यो फिल्म

दोहोरो अर्थ लाग्ने डाइलगहरु रहेकाले आफूले डबल धमाल’ को सिक्वेल ‘टोटल धमाल’ छोडेको सञ्जय दत्तले दावी मिडियासँग गरेका थिए । तर, उनको दावी झूट ठहरिएको छ । उनले भनेका थिए, ‘मेरा बच्चाहरु ठूला हुँदैछन् र म चाहन्न कि उनीहरुले मलाई यस्ता खालका फिल्ममा देखुन् ।’ तर, सञ्जयले साइन गरेका आगामी फिल्म अत्यन्तै बोल्ड विषयवस्तुमा आधारित […]

करण जोहरले भने, ‘को हो अजय देवगण ? म चिन्दिनँ’

बलिउड निर्देशक करण जौहरले अभिनेता अजय देवगणका बारेमा कटु टिप्पणी गरेका छन् । हालै एक अन्तरवार्तामा उनले अजयको बारेमा भने, ‘म त्यो मान्छेलाई चिन्दिन ।’ उनले अगाडि भने, ‘त्यो मान्छे काजोलको श्रीमान होला तर मेरो कोही पनि होइन । न म उसलाई पहिले चिन्थेँ, न अहिले चिन्छु । उसको बारेमा म केही पनि बोल्न चाहन्न […]