Comments Add Comment

अधुरा आयोजना

List Grid
अधुरा आयोजनालाई बेवास्ता, आगामी वर्षलाई जगेडामा फेरि १० अर्ब

७ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष (आव) २०७६/७७ लाई ‘अधुरा आयोजना सम्पन्न गर्ने वर्ष’का रुपमा घोषणा गरेका थिए । सोहीअनुसार सरकारले नीति तथा कार्यक्रम र बजेट समेत ल्याएर कार्यान्वयन थाल्यो । तर आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा अधुरा आयोजना त परै जाओस्, अनिवार्य दायित्वको भुक्तानीमा समेत सरकारले समस्या आएको बताइरहेको छ। […]

अधुरा आयोजना पूरा गर्न थप १० अर्ब खर्च गर्दै सरकार

३ साउन, काठमाडौं । सरकारले अधुरो अवस्थामा रहेका विभिन्न आयोजना अघि बढाउन चालु आर्थिक वर्ष ०७६/७७ मा १० अर्ब ७९ करोड रुपैयाँ खर्च गर्ने भएको छ । अर्थ मन्त्रालयले आफ्नो जगेडा बजेटबाट यो रकम खर्च गर्ने भएको हो । हरेक वर्ष भैपरी आउने विभिन्न कार्यक्रमका लागि अर्थले जगेडामा केही रकम छुट्याएर राख्ने गर्छ । यसअन्तर्गत […]