Comments Add Comment

अर्थराजनीति

List Grid
अर्थ–राजनीति कार्यान्वयनको सवाल

आजको युगलाई आर्टिफिसियल इन्टेलिजेन्स, प्रबोधन, साइबर कल्चर, विश्वव्यापीकरण, डिजिटल इकोनोमी, निष्पक्ष विश्वव्यापीकरण, डिजिटल डिक्टेटरसिप तथा नक्षत्र युद्धको कुल योग हो भन्दा अतिशयोक्ति नहोला । यसरी गतिशील राष्ट्रिय जीवनका पक्षहरू उन्नतिको शिखर चुम्न अग्रसर छन् । यी यावत् विषयको आविष्कारक, विकास र नेतृत्वकर्ता केवल मानिस हो । जसको प्रभाव प्रकृति, मानव समाज र चिन्तनमा पर्दछ । […]