Comments Add Comment

आदिवासी जनजाति महासं‌घ

List Grid
आदिवासी जनजाति महासंघले भन्यो- रवीन्द्र मिश्रको प्रस्ताव गैरसंवैधानिक

१२ साउन, काठमाडौं । आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक भएको टिप्पणी गरेको छ । महासंघका अध्यक्ष जगत बरामले प्रेस वक्तव्य जारी गर्दै संघीयता खारेज र धर्मनिरपेक्षता सम्बन्धी जनमतसंग्रह गर्नुपर्ने मिश्रको प्रस्ताव संवैधानिक हुननसक्ने बताएका हुन् । ‘यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता […]

लुम्बिनी नामप्रति आदिवासी जनजाति महासंघको आपत्‍ति

२० असोज, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश ५ को नाम लुम्बिनी राखेकामा आपत्ति जनाएको छ । ‘मगरात–थरुहट’ को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेश सभाले एकात्मक र केन्द्रीकृत, नश्लवादी चिन्तनबाट ग्रसित भई लुम्बिनी नाम राखेको भन्दै महासंघले आपत्ति जनाएको हो । प्रदेश ५ को प्रदेशसभाको मंगलबारको बैठकले प्रदेशको नाम लुम्बिनी र […]