Comments Add Comment

आर्थिक मन्दी

List Grid
आर्थिक मन्दीमा न्युजिल्याण्ड

१ असोज, काठमाडौं । सन् २०२० को दोस्रो त्रैमासमा न्युजिल्याण्डको अर्थतन्त्रमा १२ दशमलव २ प्रतिशतको गिरावट आएको छ । कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट बच्न लगाइएको कडा लकडाउनको कारण मुलुकको अर्थतन्त्र सो अवधिमा प्रभावित बनेको हो । विश्व वित्तीय संकटपछि न्युजिल्याण्डमा देखिएको यो पहिलो आर्थिक मन्दी हो । लगातार दुई त्रैमासमा अर्थतन्त्र खुम्चियो भने त्यसलाई […]

तीन दशकपछि पहिलोपटक अष्ट्रेलियामा आर्थिक मन्दी

१७ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण अष्ट्रेलिया पछिल्लो तीन दशकमा पहिलोपटक आर्थिक मन्दीको मारमा परेको छ । अष्ट्रेलियाले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को दोस्रो त्रैमासमा अष्ट्रेलियाको अर्थतन्त्रमा ७ प्रतिशतको गिरावट आएको हो । यसअघि पहिलो तीन महिनाको अवधिमा पनि अष्ट्रेलियाको अर्थतन्त्रमा शून्य दशमलव ३ प्रतिशत कमी आएको थियो । लगातार दुई […]