Comments Add Comment

उपचार खर्च

List Grid
जनस्वास्थ्य विधेयक पारित, विदेशमा गरिने उपचार खर्च राज्यले नव्यहोर्ने

२८ भदौ, काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुको विदेशमा गरिने उपचारको खर्च सरकारले नब्यहोर्ने गरी संसदबाट कानून पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले विदेशमा गरिने उपचार खर्च नब्यहोर्ने व्यवस्था रहेको जनस्वास्थ्य विधेयक सर्वसम्मतिले पारित गरेको हो । नयाँ संविधानमा स्वास्थ्यलाई मौलिक हक अन्तर्गत राखिएपछि उक्त हक कार्यान्वयनका लागि सरकारले कानून बनाएको हो । […]

नेताले विदेशमा गर्ने उपचारको खर्च राज्यले नव्यहोर्ने

२८ भदौ, काठमाडौं । अब राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर उपचार गराएमा राज्यले खर्च नव्यहोर्ने गरी कानुन बनेको छ ।  संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा थपेको हो । परिर्माजित विधेयक बिहीबार नै संसदमा पेश भएको छ । यो […]

सांसदले भने : नेपालमै हुने उपचारका लागि विदेश जानेलाई पैसा नदिऔं

५ भदौ, काठमाडौं । सत्तारुढ र विपक्षी सांसदहरुले नेपालमै सम्भव हुने उपचारका लागि विदेश जाँदा नेताहरुलाई उपचार खर्च नदिन व्यवस्था गर्न माग गरेका छन् । जनस्वास्थ्य सेवा विधेयकमाथि संसदमा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारुढ नेकपा र प्रमखु विपक्षी कांग्रेसका सांसदहरुले उपचार खर्चमा कडाइ गर्न माग गरेका हुन् । पूर्वस्वास्थ्यमन्त्री एवं नेकपाका सांसद खगराज अधिकारीले […]

‘नेपालमै सम्भव हुने उपचारका लागि विदेश जाँदा पैसा नदिऔं’

५ भदौ, काठमाडौं । सत्तारुढ र विपक्षी सांसदहरुले नेपालमै सम्भव हुने उपचारका लागि विदेश जाँदा नेताहरुलाई उपचार खर्च नदिन व्यवस्था गर्न माग गरेका छन् । जनस्वास्थ्य सेवा विधेयकमाथि संसदमा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारुढ नेकपा र प्रमखु विपक्षी कांग्रेसका सांसदहरुले उपचार खर्चमा कडाइ गर्न माग गरेका हुन् । पूर्वस्वास्थ्यमन्त्री एवं नेकपाका सांसद खगराज अधिकारीले […]

रक्षामन्त्री प्रधानलाई यसरी पर्‍यो लाखौं रुपैयाँ उपचार खर्चको ‘चिठ्ठा’

२८ माघ, काठमाडौं । शेरबहादुर देउवा सरकार पछिल्लो समय निकै ‘दानी’ देखिएको छ । हरेक मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता, शहीद घोषणा वा कुन न कुनै बहानामा आर्थिक सहयोग दिने निर्णय भटाभट गरिहेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकमा त रक्षामन्त्री भीमसेन दास प्रधानलाई उपचार खर्चका लागि लाखौंको चिठ्ठा नै पर्‍यो । कांग्रेस नेता प्रधान मुटुरोगबाट पीडित […]

उपचार खर्च प्रकरण: गगनको राजीनामा माग्नेदेखि सुजातालाई सहानुभूतिसम्म

२९ कात्तिक, काठमाडौं । सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्च ५० लाख रुपैयाँ दिने निर्णय गरेकोमा सामाजिक सञ्जाल ट्विटरमा तीव्र विरोध प्रकट भएको छ । कतिपयले सुजाताले आफ्नो आर्थिक हैसियत राम्रो भए पनि सरकारी पैसामा आँखा लगाएको भनेका छन् भने केहीले उनलाई गम्भीर रोग लागेको भन्दै सान्त्वना पनि दिएका छन् । केही ट्विटेले नेतालाई […]

सुजातालाई उपचार खर्च दिने निर्णयको संसदमै भयो आलोचना

२९ कात्तिक, काठमाडौं । पूर्वमन्त्री सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णयको सांसदहरुले विरोध गरेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा विपक्षी दलका सांसदहरुले सरकारी निर्णयको विरोध गरेका हुन् । एमाले सांसद प्रकाश ज्वालाले कोइरालालाई ५० लाख दिने निर्णय भ्रर्त्सना योग्य भएको बताए । रोल्पाकी एउटी महिला आर्थिक अभावमा उपचार हुन नसकेर मृत्यु भएको […]

‘सुजातालाई ५० लाख दिँदा सुनकुमारीलाई विभेद किन ?’

२९ कात्तिक, काठमाडौं । नेकपा एमालेका सांसद एवं अर्थ समितिका सभापति प्रकाश ज्वालाले संसद बैठकमा रोल्पाकी सुनकुमारी नेपाली र कांग्रेस नेता सुजाता कोइरालाबीच किन विभेद भनेर प्रश्न गरेका छन् । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनकुमारीको उपचार खर्च अभावमा निधन भएको छ । यो दुःखद खबर आएको केही दिनपछि नै सरकारले आइतबार पूर्वमन्त्री एवं कांग्रेस […]

प्रधानमन्त्रीबाट संसदको निर्देशन अवज्ञा भयोः गगन थापा

२९ कात्तिक, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले आफ्नै क्याबिनेटका प्रधानमन्त्री प्रचण्डको सार्वजनिक आलोचना गरेका छन् । प्रधानमन्त्रीले आइतबार सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेर संसदको निर्देशनको समेत अवज्ञा गरेको मन्त्री थापाको आरोप छ । आफूले संसदको निर्देशनअनुसार उपचार खर्चसम्बन्धी कार्यविधि बनाएर मन्त्रिपरिषदमा पेश गरिसकेको जानकारी दिँदै मन्त्री थापाले आफू पोखरामा भएका […]

सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णय

२८ कात्तिक, काठमाडौं । सरकारले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको छ । विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी स्वास्थ्य मन्त्रालयले तयार पारेको उपचार खर्चसम्वन्धी मापदण्डलाई पन्छाउँदै ५० लाख दिने निर्णय भएको हो । आइतबारको मन्त्रिपरिषद् बैठकमा उपचार खर्चसम्वन्धी मापदण्ड एजेण्डामा थियो […]

सुजातालाई ५० लाख दिँदा गगन थापालाई झुक्याइयो

२८ कात्तिक, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने मन्त्रिपरिषदको निर्णयको विरोध गरेका छन् । दुई पटकसम्म मन्त्रिपरिषद बैठक स्थगन गरेर आफू काठमाडौंमै नभएका बेला झुक्याएर प्रधानमन्त्रीले यस्तो निर्णय गरेको भन्दै मन्त्री थापाले आपत्ति जनाएका छन् । यस्तो निर्णयलेे राज्य स्रोतको चरम दुरुपयोगलाई निरन्तरता दिनुका साथै अनियमतितालाई संस्थागत […]

सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णय

२८ कात्तिक, काठमाडौं । सरकारले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको छ । विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी स्वास्थ्य मन्त्रालयले तयार पारेको उपचार खर्चसम्वन्धी मापदण्डलाई पन्छाउँदै ५० लाख दिने निर्णय भएको हो । आइतबारको मन्त्रिपरिषद् बैठकमा उपचार खर्चसम्वन्धी मापदण्ड एजेण्डामा थियो […]

थप २ करोड दाबी गर्दै मोर्चा

१३ भदौ, काठमाडौं । सरकारले तराई मधेस आन्दोलनका घाइतेलाई उपचार खर्च र मृतकका परिवारलाई क्षतिपूर्तिवापत थप २ करोडभन्दा बढी उपलव्ध गराउनुपर्ने देखिएको छ । यो भारतमा उपचार गराएकाहरुको खर्चबाहेक भएको संयुक्त लोकतान्त्रिक मधेसी मार्चाले जनाएको छ । सरकारले ज्यान गुमाएका ५२ जनाका परिवारलाई १० लाखका दरले क्षतिूर्ति र घाइतेलाई उपचार खर्च दिने निर्णय गरेको थियो […]