Comments Add Comment

ऋतिक रोशन

List Grid
‘सत्ते पे सत्ता’को रिमेकमा ऋतिक र कट्रिना

केही समयदेखि सफल चलचित्र ‘सत्ते पे सत्ता’को रिमेक निर्माण हुने कुराले चर्चा पाइरहेको छ । यो चलचित्रमा नायक ऋतिक रोशन मुख्य भूमिकामा अनुबन्धित भएका छन् । उनले ‘सत्ते पे सत्ता’मा नायक अभिताभ बच्चनले निर्वाह गरेको भूमिका निर्वाह गर्नेछन् । अभिताभको भूमिकामा त ऋतिक पक्का भए । अब हेमा मालिनीले निर्वाह गरेको भूमिकामा को ? भन्ने […]

ऋतिक भन्छन्–‘सुजैनसँगको प्रेम घृणामा बदलिदैन’

बलिउड नायक ऋतिक रोशन र उनकी श्रीमती सुजैन डिभोर्सपछि टाढा छन् । तर, उनीहरु छोराछोरीका लागि समय–समयमा नजिक हुन्छन् । बिबाह गरेको १४ वर्षपछि उनीहरुले डिभोर्स गरेका थिए । अहिले पनि उनीहरु छोराकै लागि भएपनि सँगै घुम्न पुग्छन् । डिनरमा सँगै हुन्छन् । बिदा मनाउनको लागि ‘आउटिङ’ जान्छन् । हेर्दा लाग्छ, उनीहरु अलग भएपनि उनीहरुको […]

‘मेरो अगाडि उभिने शक्ति टाइगरमा मात्र छ’: ऋतिक

नायक ऋतिक रोशनका फ्यान हुन् अर्का नायक टाइगर श्राफ । टाइगरको डान्स र शरीरमा ऋतिकको झल्को आउँछ भनिन्छ । यसैले पनि यी दुइलाई पर्दामा एकसाथ हेर्न चाहने दर्शक विश्वमा धेरै छन् । यशराज ब्यानरको निर्माणमा बनेको चलचित्र ‘फाइटर्स’मा दर्शकले ऋतिक र टाइगरलाई एकसाथ देख्न पाउनेछन् । चलचित्रमा यी दुइको एक्सनले दर्शक लोभिने आशा गरिएको छ […]

ऋतिकको विवादस्पद प्रेम जीवन

बलिउड नायक ऋतिक रोशन अहिले एक्लो भएका छन् । श्रीमति सुजैन खानसँगको डिभोर्सपछि उनी एक्लो भएका हुन् । ऋतिक र सुजैनका दुई छोरा छन् । छोराहरुका लागि भनेरै उनीहरुले डिभोर्सपछि पनि आफ्नो सम्बन्धलाई टाढा बनाएका छैनन् । ऋतिक र सुजैनको डिभोर्सको मुख्यकारण शंका गर्ने बानी भनिएको छ । ऋतिक र सुजैन बिच पहिलो खटपट ऋतिकले […]

ऋतिक र टाइगरको ‘फाइटर्स’

बलिउडमा राम्रो स्थान बनाएका नायकद्धय ऋतिक रोशन र टाइगर श्राफ एकसाथ पर्दामा देखिदैछन् । एक्सन चलचित्रमा निकै रुचाइएका यी दुइले एकसाथ चलचित्रमा काम गरिरहेको कुराले केही समयदेखि मिडियामा स्थान पाइरहेको छ । यी दुइले काम गरिरहेको यशराज ब्यानरको नयाँ चलचित्रको नाम भने सार्वजनिक भएको थिएन । तर, अब यसको निर्माणपक्षले चलचित्रको नाम सार्वजनिक गरेको छ […]

मानसिक तनाव लिन चाहन्न भन्दै कंगनासँग भिड्न चाहेनन् ऋतिक

बलिउड नायक ऋतिक रोशन र नायिका कंगना रनौतविचको भिडन्त फेरि एकपटक टरेको छ । नायक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ जुलाई २६ मा रिलिज गर्ने तयारी गरिएको थियो । तर, यहि मितिमा नै नायिका कंगना रनावतको चलचित्र ‘मेन्टल हे क्या’ले समेत प्रदर्शन मिति तोकेपछि ऋतिक तनावमा आएका थिए । ऋतिकसँग चलचित्र जुध्ने भएपछि विशेषगरि, सामाजिक […]

ऋतिक र कंगनाको भिडन्त पक्का

बलिउड नायक ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ले जनवरीमा आफ्नो रिलिज मिति पक्का गरेको थियो । तर, सोही मितिमा नायिका कंगना रनावत अभिनित ‘मनिकर्णिका’ पनि रिलिज हुने भएपछि ऋतिकले उक्त मिति छाडेका थिए । ऋतिक र कंगनाबीच निकै ठुलो द्वन्द्व छ । कुनै समय एक अर्काको गहिरो प्रेममा रहेका यी दुइले पछि एकअर्कालाई आरोप प्रत्यारोप […]

तमन्ना भन्छिन्–‘ऋतिकका लागि चुम्बन नगर्ने सहमती तोडिदिन सक्छु’

‘बाहुवली’ चलचित्रकी नायिका तमन्ना भाटिया साउथ चलचित्र बजारमा चर्चित छिन् । साउथकी सुपरस्टार तमन्नाले दर्जनौ हिट चलचित्र पनि दिएकी छिन् । उनै, तमन्नाले आजसम्म चलचित्रको पर्दामा नायकसँग चुम्बनको दृश्य गरेकी छैनन् । उनले चलचित्रमा काम गर्नु अगाडि नै संझौता पत्रमा चुम्बन दृश्य नराख्ने सहमती गरेकी हुन्छिन् । तर, तमन्नाले बलिउडका एक नायकका लागि भने आफ्नो […]

ऋतिकको ‘सुपर ३०’ बाट निर्देशकको नाम गायब

बलिउड अभिनेता ऋतिक रोशन स्टारर चलचित्र ‘सुपर ३०’ रिलिजको तयारीमा छ । तर, उक्त चलचित्रबाट निर्देशक भने गायब भएका छन् । यस कुरालाई निर्माण युनिटका सीईओ शिवासिष सरकारले प्रष्ट पारे । उनले भनेका छन्, ‘विकास बहल यस चलचित्रको निर्देशकका रुपमा हुनुहुन्न । उहाँ प्रोडक्सनमा सहभागी नभएपछि हामीले क्रेडिट नदिएका हौँ ।’ उनका अनुसार यस चलचित्रलाई […]

यी तस्वीर लिक हुँदा बलिउडमा भएको थियो हंगामा

बलिउडमा कलाकारका केही गोप्य तस्बिर कहिलेकाही मिडियामा सार्वजनिक हुन्छन्, जसले बलिउड बजारलाई मात्र नभएर विश्व बजारलाई नै तताउने गरेको छ । बलिउडमा समय समयमा सार्वजनिक भएका केही तस्बिरले बिश्वभरका फ्यानको ध्यान तानेको थियो । केही समय अगाडि एउटा तस्बिर सार्वजनिक भयो, जहाँ नायक रणवीर कपुर र नायिका माहिरा खान चुरोट तान्दै थिए । न्यूयोर्कबाट सार्वजनिक […]

ऋतिकलाई लिएर कंगनाको नयाँ बयान

कंगना रनावत अभिनित चलचित्र ’मर्णिकर्णिका’ रिलिजको तयारीमा छ । यस चलचित्र जनवरी २५ मा रिलिज हुदैछ । कंगनाको पछिल्लो चलचित्रले बक्सअफिसमा तहल्का मच्चाउन नसकिरहदा उनका लागि यो चलचित्र विशेष छ । कंगनाले यस चलचित्रको प्रचारमा कुनै कसुर बाकी राखेकी छैनन् । कंगनाले चलचित्रको प्रचारकै समयमा आफ्नो पुरानो दुश्मनीमा हमला बोलेकी छिन् । ‘कफी विथ करण’ […]

राकेश रोशनलाई क्यान्सर, ऋतिकले भने–‘सर्जरी राम्रो भयो’

नायक ऋतिक रोशनका पिता निर्देशक राकेश रोशनलाई क्यान्सर भएको छ । उनलाई क्यान्सर भएको र सर्जरी समेत गरिएको जानकारी ऋतिकले ट्विटरको माध्यमबाट दिएका छन् । ऋतिकले ट्विट गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्विट गरेर राकेशको शिर्घ स्वास्थ्य लाभको कामना गरेका थिए । ऋतिकले मोदीको ट्विटमा जवाफ दिदै पिताको सर्जरी राम्रो भएको उल्लेख गरेका छन् […]

डिभोर्सपछि ऋतिक र सुजैनको यस्तो प्रेम

बलिउडका चर्चित नायक ऋतिक रोशन र सुजैनविच डिभोर्स भएको ४ बर्ष भयो । नायिका कंगना रनावतको प्रेममा परेका कारण ऋतिक र सुजैनको डिभोर्स भएको बताइन्छ । तर, डिभोर्स भएको ४ बर्षपछि यी दुइको माया अहिले पलाउन थालेको छ । यी दुई आफ्ना २ छोराको साथमा छुट्टी मनाउन बढी व्यस्त भएको पाइन्छ । बलिउडमा सुजैन र […]

ऋतिकलाई बहिष्कार गर्न कंगनाको आग्रह

बलिउडमा कंगना रणावतले नायक ऋतिक रोशनलाई पनि ‘मि टु’ मा मुछिदिएकी छिन् । कुनै बेला उनीहरु प्रेमी-प्रेमिका थिए । ‘मि टु’ आतंकले सिंगै बलिउड तातेको बेला कंगनाले ऋतिकको नाम लिएकी हुन् । उनले एक अन्तरवार्तामा ऋतिकलाई बलिउडबाटै बहिष्कार गर्नसमेत आग्रह गरिन् । कंगना भन्छिन्, ‘ह्यारेसमेन्ट भनेको शारीरिक मात्रै हुँदैन मानसिक पनि हुन्छ । घरमा श्रीमती […]

दिशाको प्रेममा ऋतिक

केही समयअगाडि देखि बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीबीच अफेयर चलिरहेको जगजाहेर छ । तर, पछिल्लो केही दिनमा दिशालाई ऋतिक रोशनले आँखा लगाएका छन् । श्रीमती सुजैनसँग सम्वन्धविच्छेद गरेपछि एक्लो जीवन बिताइरहेका ऋतिक आफ्नो जीवनमा कोही नयाँ स्त्री आए हुन्थ्यो भन्ने चाहन्छन् । यसैबीच हालै एक चलचित्रमा सँगै काम गर्ने क्रममा दिशाप्रति उनी […]

ऋतिकले अत्याधिक फ्लर्ट गर्दा दिशाले फिल्म छाडिन् !

बलिउड अभिनेता ऋतिक रोशनले आफूभन्दा १८ वर्ष कान्छी अभिनेत्री दिशा पटानीलाई फ्लर्ट गरेको खबरले बजार तातेको छ । बाबु उमेरका अभिनेताको फ्लर्टबाट दिक्क भएर दिशाले फिल्म नै छाडेको दुई भारतीय अनलाइनखले उल्लेख गरेका छन् । पत्नी सुजैनसित डिभोर्स गरेपछि ऋतिक अहिले सिंगल छन् । यद्यपि, सुजैनसँगको उनको निकटता भने झांगिएकै छ । अर्कोतर्फ दिशा लामो […]

ऋतिक र सुजैनले फेरि बिहे गर्ने चर्चा

ऋतिक रोशन र सुजैनबीच बाल्यकालदेखि नै प्रेम थियो । आफ्नो पहिलो फिल्म ‘कहो न प्यार है’ सुपरहिट भएपछि ऋतिकले सुजैनलाई पत्नी बनाए । तर विवाह गरेको १४ वर्षपछि उनीहरुले डिभोर्स गरे । ऋतिकको कंगनासँग र सुजैनकेा अर्जुन रामपालसँग अफेयर रहेकाले उनीहरु डिभोर्ससम्म पुगेको चर्चा चलेको थियो । आश्चर्यको विषय के भयो भने डिभोर्सपछि यी दुई […]

सलमानपछि ऋतिकसँग दिशा

बलिउड नायिका दिशा पटानीको भाग्य खुल्दैछ भनेर वुझ्दा फरक पर्दैन । ‘वागी २’ सुपरहिट भएपछि दिशा अहिले धेरै निर्माताको आँखामा परेकी छिन् । यसैले पनि उनलाई ठूला ठूला स्टारहरुसँग काम गर्ने अवसर मिलिरहेको छ । चलचित्र ‘भारत’मा नायिका पटानीले बलिउडमा सुपरस्टार नायक सलमान खानसँग काम गर्ने फाइनल भैसकेको छ । दिशालाई सलमानले ट्विटरमार्फत यो प्रोजेक्टमा […]

कंगनाको प्रेमीमा हुनुपर्नेछ यस्तो गुण

बलिउड नायिका कंगना रनावत केहि बर्ष नायक ऋतिक रोशनको प्रेममा परिन् । ऋतिकसँगको प्रेम विछोडमा परिणत भएपछि यसले लामो समय विवादको रुप पनि लियो । ऋतिक र कंगना एक अर्काको विरुद्धमा बोल्न थाले । अहिले यी दुबै यो बिषयमा चुप छन् । तर, नायिका कंगना रनावत भने आफू सिंगल रहेको र आफ्नो प्रेमीमा विशेष गुण […]

पूर्व पत्नीको जन्मदिनमा ऋतिक

नायक ऋतिक रोशन र सुजैनको डिभोर्स भएको केही समय भयो । डिभोर्सपछि यी दुइको सम्बन्ध कस्तो रहला भन्ने कौतुहलता धेरैमा थियो । तर, ऋतिकसँग डिभोर्सपछि केही समय मिडियाबाट टाढा भएकी सुजैन अब भने फेरि पूर्व पतिसँग नजिक आउन थालेकी छिन् । सुजैन शुक्रबारबाट ३९ औ बर्षमा प्रवेश गरेकी छिन् । सो अवसरमा उनले भव्य पार्टीको […]

ऋतिकले फिल्म छाड्दा साहिदलाई फाइदा

नायक ऋतिक रोशनले एक चलचित्रमा काम गर्न नभ्याउँदा त्यसको फाइदा अर्का नायक साहिद कपुरलाई हुने देखिएको छ । निर्देशक ओमप्रकाश मेहराले निर्देशन गर्न लागेको एक चलचित्रका लागि ऋतिकलाई अफर गरिएको थियो । ऋतिक र यसको निर्माण टिमविच लामो समय छलफल पनि भएको थियो । तर, ऋतिकले यो चलचित्रका लागि २ बर्ष समय दिन नसक्ने बताएर […]