Comments Add Comment

ऋषि लामिछाने

List Grid
१० बर्षपछि फेरि ‘परिचय’मा फर्किए सरिता र ऋषि

१० वर्षपछि पुन काँचको पर्दामा फर्किएका छन् सरिता लामिछाने र ऋषि लामिछाने । १० वर्षअघि ‘परिचय’ नाम राखेर सिरियल यात्रा सुरु गरेका लामिछाने दम्पतिले त्यही सिरियलबाट नाम र दाम दुबै आर्जन गरेका थिए । त्यसपछि ऋषि ठूलो पर्दामा रमाउन थालेपछि सरिता अन्य काममा ब्यस्त भइन् । अब फेरि ‘परिचय’ मार्फत नयाँ पुस्ताका दर्शकसँग साइनो गाँस्ने […]

ऋषि भन्छन्–‘कसले सरितालाई लाइन मारेका छन् सबै थाहा हुन्छ’

कलाकार सरिता लामिछाने र निर्देशक ऋषि लामिछानेकी ८ बर्षकी छोरी छिन् । दुबैजना चलचित्र क्षेत्रमा आ–आफ्नै तरिकाले सक्रिय छन् । धेरैजसो कार्यक्रममा एकसाथ पुग्ने सरिता र ऋषिलाई देखेर डाहा गर्नेहरु पनि धेरै होलान् । कतिपयले, क्या जमेको जोडी पनि भन्लान् ? आफ्नो जीवनमा निकै खुशी देखिएका यी दुइले अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा दिल खोलेर […]

दुई मिनेटमा बिहे भयो, सुहागरातमा एक्लै सुतेँ

बैंसमा सिकेको पाठ ‘धागोभन्दा लामो, समुद्रभन्दा गहिरो प्रेम छ हजुरलाई…’ नेपालगञ्जमा १० कक्षामा पढ्दै गर्दा एक परिचित केटीले मेरो साथीमार्फत यस्ता शब्द कोरिएको प्रेमपत्र पठाइन् । पत्रले मलाई बेस्सरी काउकुती लगायो । यसमा लेखिएका शब्दहरुको मर्मसँग भने मलाई खासै वास्ता थिएन । जतिसक्दो चाँडो उनलाई भेटेर अंगाल्ने हुटहुटी पैदा भयो ।  मैले साथीमार्फत नै उनलाई […]