Comments Add Comment

एनएमबि बैंक

List Grid
एनएमबि बैंकको खाता कनेक्ट आईपीएसमा अनलाइन भेरिफाइ गर्न सकिने

एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाइ गर्न सक्ने सुविधा बैंकले उपलब्ध गराएको छ । यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंकगरिएको खाता भेरीफाइ गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन । अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्नेछन् । हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरुमार्फत पनि […]

नमुना कृषि बजार दमकमा एनएमबि बैंकको क्यूआरमार्फत विद्युतीय भुक्तानी सुरु

एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित नमुना कृषि बजार, दमकमा क्युआर कोडमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न शुरु गरेको छ । बैंकले एक् कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानीबाट कारोबार शुरु गरेको हो । बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित […]

एनएमबि बैंकको सीईओमा पुनः केसी नियुक्त

६ फागुन, काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन सुनिल केसी नियुक्त भएक छन् । बैंकको सीईओ नै रहेका केसीलाई बैंक सञ्चालक समितिले पुनः चार वर्षका लागि नियुत्तिः गर्ने निर्णय गरेको हो । सीईओ केसीको कार्यकाल यहि फागुन महिनामा सकिन लागेको थियो । बुधबार बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा बसेको सञ्चालक समितिले चैत १ […]

चितवनको तरकारी बजारमा एनएमबि बैंकले सुरु गर्यो क्यूआर कोड सेवाकाका

४ फागुन, काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित चितवनमा महानगर फलफूल तथा तरकारी बजारमा क्यूआर कोड सेवा सुचारु गरेको हो । एनएमबि बैंकको वागमति प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवनका व्यवसायीहरुलाई क्युआरकोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश ३ का क्षेत्रीय प्रमुख […]

बी एन्ड बी हस्पिटलमा एनएमबिको विस्तारित सेवा सञ्चालनमा

२७ माघ, काठमाडौं । एनएमबि बैंकले बी एन्ड बी हस्पिटलमा उपचारको लागि आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले एटीएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्घाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बीएन्डबी बोर्डको तर्फबाट डा. सरोज बैंद्यले संयुक्त रुपमा गरेे । कार्यक्रममा एनएमबि बैंकबाट कर्मचारीहरुका साथै […]

भ्यालेनटाइन्स सप्ताहमा एनएमबि बैंकको छुटको अफर

एनएमबि बैंकले यस भ्यालेनटाइन्स सप्ताहको अवसरमा आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको अफर ल्याएको छ । यसका लागि बैंकले  विभिन्न रेष्टुरेण्ट, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ । बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु आˆनो ग्राहक माझ […]

एनएमबिको एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारी हरुलाई सुविधा पुर्याउने उद्धेश्यले १३६ औं एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघिदेखि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ […]

एनएमबि बैंक र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघबीच समझदारीपत्रमा हस्ताक्षर

एनएमबि बैंक लिमिटेड र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघबीच संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालन सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख बुद्धि कुमार मल्ल र नेपाल […]

दोस्रो त्रैमासमा अव्वल देखियो एनएमबि बैंक, ६ महिनामा कमायो १ अर्ब ६१ करोड

१५ माघ, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमासमा एनएमबि बैंकको खूद मुनाफा१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरण योग्य नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । सोही आ.व. को दोश्रो त्रयमास सम्ममा बैंकको कूल निक्षेप १ खर्ब ४९ अर्ब रुपैयाँ […]

सर्बोत्कृष्ट बैंक एनएमबिको बचतमा सर्वोच्च ब्याजदर

हाल बैंकहरुमा निक्षेप थुपि्ररहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे छ । माघ महिना अघिदेखिनै बचतमा बढी ब्याज दिन सुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म […]

एनएमबिको आकर्षक ब्याजदर, निक्षेपमा सबै वाणिज्य बैंकभन्दा धेरै

९ माघ, काठमाडौं । एनएमबि बैंकले निक्षेपमा आकर्षक ब्याजदर योजना सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता धेरै भएकाले निक्षेपको ब्याजदर अत्यन्तै कम देखिएको छ । बैंकहरुले ब्इाजदर कम दिएर निक्षेपकर्ताहरु समस्यामा परिरहेका बेला एनएमबिले भने निक्षेपकर्ताको हित हुने गरी आकर्षक ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साधारण बचतमा ५.१ प्रतिशत ब्याजदर दिने […]

एनएमबि बैंकको लाभांश पारित

२९ पुस, काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा यहि मिति २०७७ पौष २९ गते, बुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा सम्पन्न गरेको छ । कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका […]

एनएमबि बैंकको एकै दिनमा ३ शाखा रहित सेवा स‌ंचालन

एनएमबि बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यको साथ एकै पटक तीन नयाँ स्थानमा शाखा रहित सेवा संचालनमा ल्याएको छ । बैंकले प्रदेश १ मा रौतमाई गाउँपालिका–०६, चिसापानी, उदयपुर, प्रदेश २ मा क्रमशः तिरहुत गाउँपालिका–०४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाउँपालिका–८, टोपा सप्तरीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो । योसँगैं बैंकको शाखा रहित सेवाको संख्या ३३ […]

एनएमबि बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच समझदारीपत्रमा हस्ताक्षर

एनएमबि बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी कर्पोरेट पे ल्याउन नेपाल क्लियरीङ्ग हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, कर्पोरेट पेको प्रयोगले फण्ड ट्रान्सफर, बल्क पेमेन्ट, ब्याच पोष्टिङ्ग, […]

एनएमबि बैंक र सेलपेबीच सहकार्य

एनएमबि बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख व्यापार र रणनितिक अधिकृत सुदेश उपाध्याय र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । सेलपे, सेलकमद्वारा संचालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा […]

तीन पटक ‘बैंक अफ दि इयर’ कसरी बन्यो एनएमबि बैंक ?

२२ मंसिर, काठमाडौं । एनएमबि बैंक लण्डनस्थित दि फाइनान्सियल टाइम्सको ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ अवार्डबाट सम्मानित भएको छ । बैंकले नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा यो अवार्ड प्राप्त गरेको हो । यो सम्मान बैंकले चार वर्षमा तेस्रोपटक प्राप्त गरेको हो । यो अवार्ड यसअघि नेपालका अन्य बैंकहरुले पनि पाएका छन् । एनएमबि भन्दा […]

लण्डनबाट एनएमबिलाई ‘बैंक अफ द इयर-२०२०’ अवार्ड

१६ मंसिर, काठमाडौं । द फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि एनएमबि बैंकलाई ‘बैंक अफ द इयर २०२०” अवार्ड प्रदान गरेको छ। सो सम्मान बैंकले विगत चार वर्षमा तेस्रो पटक प्राप्त गरेको हो। बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगमा शाखा सञ्चालन गरेको […]

अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता

१३ असोज, काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि […]

आईएफसीसँग एनएमबी बैङ्कको २५ मिलियन अमेरिकी डलर पुनः कर्जाको लागि समझदारी

१७ असार, काठमाडौं । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह आईएफसीबाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको छ । एनएमबि दुई बर्षको अवधिमा आईएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो बैंदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ । उक्त […]

एनएमबीको भाइबर र फेसबुकबाट खाता खोल्दा नगद फिर्ता योजना

२७ जेठ, काठमाडौं ।  एनएमबी बैङ्कले भाइबर र म्यासेन्जरमार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैङ्किङ कारोबारमा १० प्रतिशत छुट वा ५०० सम्मको नगद फिर्ता योजना ल्याएको छ।  दैनिक उपभोग्य वस्तुको भुक्तानी, टप-अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध छ। यस योजनाअन्तर्गत वर्तमान कोभिडको परिवेशमा आफ्ना ग्राहकका लागि सावधानीपूर्वक […]

एनएमबि बैंकका अध्यक्षमा गोल्यानले लिए सपथ

२७ पुस, काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान पुनःनिर्वाचित भएका छन् । यहि पुस २४ गते बसेको बैंकको २४औँ वार्षिक साधारण सभाले गोल्यानलाई अध्यक्षमा निर्वाचित गरेको हो ।गोल्यानलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले संचालक समितिका अध्यक्षको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । हाल एनएमबी बैंकको सञ्चालक समितिमा अध्यक्ष पवन […]