Comments Add Comment

एलोन मस्क

List Grid
कुनै बेला टेस्ला कम्पनी एप्पललाई बेच्न चाहन्थे एलोन मस्क, तर भेट्नै पाएनन् टिम कुकलाई

हालैमात्र रोयटर्सले एउटा सनसनीपूर्ण खबर सार्वजनिक गर्‍यो । जसअनुसार सन् २०२४ सम्ममा एप्पलले ब्याट्रीबाट चल्ने पहिलो कार उत्पादन गर्नेछ । यहीँ समाचारको पृष्ठभूमिमा विश्वका दोश्रो धनी अर्बपति तथा कार निर्माता कम्पनी टेस्लाका सीईओ एलोन मस्कले एउटा रोचक तथ्यको खुलासा गरेका छन् । मस्कले ट्वीटरमार्फत् गरेको खुलासा अनुसार उनले कुनैबेला आफ्नो कम्पनी टेस्लालाई बेच्न चाहेका थिए […]

टेस्ला सीईओ मस्क बने विश्वकै चौथो धनी व्यक्ति, ८ महिनामै थपियो ६० खर्ब सम्पत्ति

चर्चित कम्पनी टेस्ला तथा स्पेस एक्सका सीईओ अमेरिकी अर्बपति एलोन मस्क विश्वका सर्वाधिक धनी व्यक्तिको चौथो स्थानमा उक्लिएका छन् । ब्लुम्बर्गको रिपोर्टअनुसार चालू वर्ष सन् २०२० सुरु भएयता मात्रै मस्कको सम्पत्ति ५७ अर्ब डलर थपिएको छ । बिहीबार टेस्ला कम्पनीको शेयर मूल्यमा ११ प्रतिशतको बढोत्तरी भएसँगै एकैदिन मस्कको सम्पत्ति ७ अर्ब ८० करोड डलरले बढ्यो […]

ट्विटरबाट किन टाढिए टेस्लाका सीईओ ?

चर्चित अमेरिकी कम्पनी टेस्लाका सीईओ एलोन मस्क ट्विटरमा निकै सक्रिय नाम हो । तर उनले अहिले सबैलाई आश्चर्यमा पार्दै माइक्रो ब्लगिङ साइट ट्विटरबाट केही समयका लागि विश्राम लिएको घोषणा गरेका छन् । एक्कासी ट्विटर चलाउने बन्द गर्नुको कारणचाहिँ उनले खुलाएका छैनन् । मस्कको कम्पनी स्पेस एक्सले नासासँग मिलेर गत शनिबार अन्तरीक्षमा पहिलोपटक दुईजना अन्तरीक्षयात्री पठाउने […]