Comments Add Comment

एसी मिलान

List Grid
एसी मिलान हार्दा लिग लिडर इन्टरलाई फाइदा

२ चैत, काठमाडौ । इटालियन सिरी ए मा दोस्रो स्थानको एस मिलान नापोलीसँग पराजित हँदा शीर्ष स्थानको इन्टर मिलानलाई फाइदा पुगेको छ । आइतबार भएको खेलमा इन्टरले टोरिनोलाई २-१ ले पराजित गर्दै एसी मिलानमाथि ९ अंकको अग्रता बनाएको थियो । एसी मिलानलाई अग्रता कम पार्ने अवसर थियो । तर एसी मिलान नापोलीसँग १-० ले पराजित […]

फ्रान्क केसीले इन्जुरी टाइममा गोल गरेपछि एसी मिलान हारबाट जोगियो

२० फागुन, काठमाडौं । इटालियन सिरी ए मा दोस्रो स्थानमा रहेको एसी मिलानले उडिनेसीसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदान एक गोलले पछि परेको एसी मिलानले इन्जुरी टाइममा गोल गर्दै एक अंक जोड्न सफल भएको हो । फ्रान्क केसीले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि एसी मिलानको हार टरेको हो । […]

इन्टर र एसी मिलान विजयी

१७ फागुन काठमाडौं । इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी भएका छन् । शीर्ष स्थानको इन्टर र दोस्रो स्थानको एसी मिलानले जित हात पार्दै उपाधि होडमा आफूलाई अगाडि राखेका छन् । आइतबार राति भएको खेलमा इन्टरले जेनोअलाई ३-० ले हरायो । इन्टरका लागि रोमेलु लुकाकले खेलको पहिलो मिनेटमै गोल गरे । यस्तै माटेओ डार्मिनले ६९औं […]

एसी मिलानलाई अवे गोलको फाइदा, नापोली बाहिरियो

१४ फागुन, काठमाडौं । इटालियन क्लब एसी मिलान अवे गोलका आधारमा सर्वियन क्लब क्रेना जेज्दालाई पछि पार्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । यस्तै पोर्चुगिज क्लब बारगालाई हराउँदै इटालियन क्लब रोमा पनि अन्तिम १६ मा प्रवेश गर्दा अर्को इटालियन क्लब नापोली भने स्पानिस क्लब ग्रानडासँग पराजित हुँदै बाहिरिएको छ । मिलानको घरेलु […]

एसी मिलानको पोष्टमा इन्टरको तीन गोल

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा शीर्ष स्थानको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई ३-० ले पराजित गरेको छ । लाउटारो मार्टिनेजको दुई तथा रोमेलु लुकाकुको एक गोल मद्दतमा इन्टरले मिलान डर्बी खेल सहजै जितेको हो । जितपछि इन्टरले मिलानसंग ४ अंकको अग्रता समेत बनाएको छ । सानसिरोमा भएको खेलको पाँचौ मिनटेमै मार्टिनेजले […]

क्रोनटोनको पोष्टमा चार गोल गर्दै एसी मिलान शीर्ष स्थानमा

२६ माघ, काठमाडौं । क्रोनटोनलाई पराजित गर्दै एसी मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा फर्किएको छ । ज्लाटन इब्राहिमोभिच र एन्टे रेबिकको दुई दुई गोल मद्दतमा एसी मिलानले क्रोनटोनलाई ४-० ले सहजै पराजित गरेको हो । घरेलु मैदानमा इब्राहिमोभिचले खेलको ३०औं र ६४औं मिनटमा गोल गरे । रेबिकले ६९औं र ७०औं मिनेटमा गोल गरे […]

एसी मिलानलाई पछि पार्दै ईन्टर शीर्ष स्थानमा

२४ माघ, काठमाडौं । फियाेरेन्टिनालाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा ईन्टरले फियोरेन्टिनालाई २-० ले पराजित गरेकाे हो । फियोरेन्टिनाको मैदानमा इन्टरलाई जिताउन निकोलो बरेला र इभान पेरिसिचले गोल गरे । खेलको ३१औं मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा […]

दुवै मिलान क्लब विजयी, युभेन्ट्स तेस्रो स्थानमा उक्लियो

१८ माघ, काठमाडौं । इटालियन सिरी ए मा ठूला क्लबहरु एसी मिलान, इन्टर मिलान र युभेन्ट्स विजयी भएका छन् । लिग लिडर एसी मिलानले बोलोग्नालाई उसैको मैदानमा २-१ ले हरायो । एन्टे रेबिकको गोलमा एसी मिलानले पहिलो हाफमै अग्रता लिएको थियो ।  खेलको २६औं मिनेटमा प्राप्त पेनाल्टीमा ज्लाटन इब्राहिमोभिचको प्रहार गोलकिपर लुका सोप्स्कीले बचाए पनि […]

एसी मिलानलाई हराउँदै इन्टर कोपा इटालियाको सेमिफाइनलमा

१४ माघ, काठमाडौं । एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका क्रिस्टियन एरिक्सनले निर्णाय कगोल गरेपछि इन्टरले एसी मिलानमाथि पुनरागमन जित हात पारेको हो । एसी मिलानलाई अग्रता दिलाएका ज्लाटन इब्राहिमोभिले दोस्रो हाफमा रातो कार्ड पाएका थिए । खेलको ३१औं मिनेटमा इब्राहिमोभिचको […]

इब्राहिमोभिचको दुई गोलमा एसी मिलान विजयी

६ माघ, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि सिरी ए मा एसी मिलानले काग्लियारीलाई पराजित गर्दै पुन: ३ अंकको अग्रता बनाएको छ । सोमबार राति भएको खेलमा मिलानले काग्लियारीलाई २-० ले पराजित गरेको हो । साविक विजेता युभन्ट्सलाई पराजित गर्दै इन्टरले एसी मिलानसंग अंक बराबरी गरेको थियो । तर जितपछि मिलानले फेरि ३ अंकको […]

एसी मिलानलाई ४ अंकको अग्रता

काठमाडौं । लिग लिडर एसी मिलानले इटालियन सिरी ए मा दोस्रो स्थानको इनटरमाथि ४ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा टोरिनोलाई २-० ले पराजित गर्दै मिलानले ४ अंकको दूरी कायम गरेको हो । अघिल्लो खेलमा युभेन्ट्ससँग पराजित भएको मिलानले फेरि जित यात्रा थालेको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलानले दुवै गोल […]

सिरी ए मा एसी मिलानको पहिलो हार, युभेन्ट्स ३-१ ले विजयी

२३ पुस, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको एसी मिलानले यस सिजनको पहिलो हार व्यहोरेको छ । गएराति भएको खेलमा मिलान घरेलु मैदानमै साविक विजेता युभेन्ट्ससँग ३-१ ले पराजित भएको हो । त्यसअघि दोस्रो स्थानको इन्टरमिलान पनि साम्पडोरियासँग पराजित भएको थियो । जसले गर्दा एसी मिलान अझै शीर्ष स्थानमै यथावत रहेको छ […]

एसी मिलान शीर्ष स्थानमा फर्कियो

२० पुस, काठमाडौं । बेनेभेन्टोलाई पराजित गर्दै एसी मिलान ६ घण्टापछि नै इटालियन सिरी ए को शीर्ष स्थानमा फर्किएको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको मिलानले बेनेभेन्टोलाई उसैको मानमा २-० ले पराजित गरेको हो । बेनेभेन्टोको मैदानमा भएको खेलको १५औं मिनेटमा फ्रकान्स केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ३३औं […]

इन्जुरी टाइमको गोलमा एसी मिलान शीर्ष स्थानमै रहन सफल

९ पुस, काठमाडौं । थियो हर्नान्डेजले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि लाजियोलाई पराजित गर्दै एसी मिलान केही समयपछि नै शीर्ष स्थानमा फर्किन सफल भएको छ । त्यसअघि लास भेरोनालाई पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लेको थियो । तर प्रतिस्पर्धात्मक खेलमा लाजियोलाई ३-२ ले पराजित गर्दै एसी मिलानले आफ्नो शीर्ष स्थान सुरक्षित गरेको हो । घरेलु […]

खेल सुरु भएको ६ सेकेण्डमै गोल

६ पुस, काठमाडौं । इटालियन क्लब एसी मिलानका राफेल लिएओले खेल सुरु भएको ६ सेकेण्डमै गोल गर्दै सिरी ए मा नयाँ कीर्तिमान बनाएका छन् । आइतबार ससुलोविरुद्धको खेलमा लेएओले खेल सुरु भएको ६.२ सेकेण्डमा गोल गर्दै नयाँ कीर्तिमान बनाए । सिरी ए मा यो सबैभन्दा छिटो गोल हो । लिएओले हाकन चाल्हानोग्लुको पासमा गोल गरेका […]

लिग लिडर एसी मिलानलाई ५ अंकको अग्रता, नापोली तेस्रो स्थानमा

२२ मंसिर, काठमाडौं । लिग लिडर एसी मिलानले सिरी ए मा ५ अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा साम्पडवरियालाई उसैको मैदानमा २-१ ले पराजित गर्दै एसी मिलानले दोस्रो स्थानको इन्टरसँग ५ अंकको दूरी कायम गरेको हो । पहिलो हाफको इन्जुरी टाइममा फ्रांक केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । भिएआर रेफ्रीको […]

पुनरागमन जितसहित एसी मिलान अन्तिम ३२ मा

१९ मंसिर, काठमाडौं । इटालियन क्लब एसी मिलान पुरनागमन जितपछि युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह एच अन्तर्गतको खेलमा मिलानले सेल्टिकमाथि ४-२ को पुनरागमन जित हात पारेको हो । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै मिलानले चार गोल फर्कायो । यसै समूहको अर्को खेलमा फ्रेन्च क्लब लिले […]

इब्राहिमोभिचको दुई गोलमा मिलानको विजयी सुरुवात

६ असोज, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि इटालियन सिरी ए मा एसी मिलानले विजयी सुरु गरेको छ । सोमबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २-० ले पराजित गरेको हो । गुसेमे मेज्जा स्टेडियममा भएको खेलमा इब्राहिमोभिचले ३५औं मिनेटमा गोल गर्द मिलानलाई अग्रता दिलाए । ५०औं मिनेटमा प्राप्त पेनाल्टीमा इब्राहिमोभिचले नै गोल गर्दै मिलानले […]

इब्राहिमोभिच थप एक वर्ष मिलानमै रहने

१६ भदौ, काठमाडौं । स्वीडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिच थप एक वर्ष इटालियन क्लब एसी मिलानमै रहने भएका छन् । इब्राहिमोभिचले मिलानसँग एक वर्षको सम्झौता नवीकरण गरेका हुन् । ३८ वर्षीय स्वडिस फरवार्डले गत जनवरीमा यता मिलानका लागि ११ गोल गरेका थिए । उनी जनवरीमा ६ महिनाका लागि मिलानमा अनुबन्ध भएका थिए । इब्राहिमोभिचले पहिलो पटक […]

एटलान्टा र मिलानले अंक बाँडे

१० साउन, काठमाडौं । इटालियन सिरी एमा दोस्रो स्थानको एटलान्टाले एसी मिलानसँग बराबरी खेलेको छ । मिलानका गोलकिपर जियानलुजी डोनारुम्बाले पेनाल्टी बचाएपछि एटलान्टाले बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मदानमा भएको खेलको १४औं मिनेटमा हाकन चालहानोग्ले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा एटलान्टाले बराबरीको मौका गुमायो । एटलान्टाका रुस्लान मालिनोभ्स्कीको पेनाल्टी […]

इब्राहिमोभिचको दुई गोलमा एसी मिलान विजयी

७ साउन, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि इटालियन सिरी ए मा एसी मिलानले जित हात पारेको छ । ससुलोलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै मिलान पाँचौ स्थानमा उक्लेको हो । खेलको १९औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा फ्रानसेस्को कपुटोले पेनाल्टीमार्फत ससुलोका लागि बराबरी गोल फर्काए । […]