Comments Add Comment

ओमप्रकाश मिश्र

List Grid
भविष्यमा न्यायपालिका स्वतन्त्र होस् : प्रधान्यायाधीश मिश्र

१७ पुस, काठमाडौं । करिब चार महिना सर्वोच्च अदालतको नेतृत्व गरेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले ज्ञान, विवेक र अनुभवका आधारमा इमान्दारीपूर्वक न्याय सम्पादन गरेको दाबी गरेका छन् । उमेर हदका कारण अवकाश भएको दिन मंगलबार जारी विज्ञप्तिमा भनेका छन्, ‘इमान्दारीपूर्वक न्यायको उद्धेश्यमा केन्द्रित रही कार्य गर्ने प्रयास गरेँ भन्ने लाग्दछ ।’ २५ भदौदेखि प्रधानन्यायाधीश बनेका उनले […]

जाँदाजाँदै प्रधान्यायाधीश मिश्रले भने : भविष्यमा न्यायपालिका स्वतन्त्र होस्

१७ पुस, काठमाडौं । करिब चार महिना सर्वोच्च अदालतको नेतृत्व गरेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले ज्ञान, विवेक र अनुभवका आधारमा इमान्दारीपूर्वक न्याय सम्पादन गरेको दाबी गरेका छन् । उमेर हदका कारण अवकाश भएको दिन मंगलबार जारी विज्ञप्तिमा भनेका छन्, ‘इमान्दारीपूर्वक न्यायको उद्धेश्यमा केन्द्रित रही कार्य गर्ने प्रयास गरेँ भन्ने लाग्दछ ।’ २५ भदौदेखि प्रधानन्यायाधीश बनेका उनले […]

अदालतको कामलाई कुनै शक्तिले प्रभावित पार्न सक्दैन : प्रधानन्याधीश मिश्र

५ कात्तिक, बुटवल । प्रधानन्याधीश ओमप्रकाश मिश्रले कुनै पनि बाहृय शक्ति, आन्तरिक शक्ति, प्रलोभन र आश्वासनले अदालतको कामलाई प्रभावित गर्न नसक्ने बताएका छन् । सत्ता र सरकार बदलिए पनि न्याय क्षेत्र प्रभावित हुन नसक्ने उनको भनाइ छ । सोमबार भैरहवामा आयोजित कार्यक्रममा प्रधानन्याधीश मिश्रले अदालतले गरेका आदेशहरु सरकारले कार्यान्वयन नगरेको गुनासो गरे । अदालतले गरेको […]

अदालतमा मुद्दा हार्नुभयो ? जित्नेलाई बुझाउनोस् ‘जितौरी’

२६ भदौ, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आफ्नो कार्यकालमा न्यायालयमा व्यापक सुधार गर्ने आश्वासन दिएका छन् । उनले अदालत सुधार गर्ने ४० बुँदे प्रतिवद्धता जनाएका छन् । प्रधानन्यायाधीश मिश्रले आफ्नो कार्ययोजनालाई साँच्चै नै व्यवहारमा उतारे भने अब अरुलाई मुद्दा हालेर हैरानी दिनेहरुका लागि दुःखका दिन सुरु हुनेछन् । प्रधानन्यायाधीश मिश्रले प्रस्तुत गरेको २५ पृष्ठ लामो […]

जोशीले गरे प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत

२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार साँझ नै पदभार ग्रहण गरे । नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत भने प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत […]

प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा जोशीको स्वागत

२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार साँझ नै पदभार ग्रहण गरे । नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत भने प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत […]

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनुवाई सोमबार

२२ भदौ, काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानयायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई आगामी सोमबार हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रधानन्यायधीश मिश्रको सुनुवाई २५ गते सोमबार गर्ने निर्णय गरेको हो । बैठकले आगामी आइतबार प्रधानन्यायाधीशमा प्रस्तावित मिश्र उपर उजुरी दिएका उजुरीकर्ताहरुहरुलाई छलफलको लागि बोलाएको छ । जम्मा ४ वटा […]

दीपकराजलाई छाडेर ओमप्रकाशलाई देउवाको साथ किन ?

गत विहीबार अपरान्ह संवैधानिक परिषदको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाबीच करीव एक घण्टा वार्ता भयो । यही वार्तापछि देउवा प्रधानन्यायाधीका लागि दीपकराज जोशीको साटो ओमप्रकाश मिश्रलाई समर्थन जनाउन सहमत भए । प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाको वार्ताकै कारण संवैधानिक परिषदको बैठक एक/डेढ घण्टा ढिलो शुरु भयो […]

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

७ भदौ, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि […]