Comments Add Comment

ओलम्पिक फुटबल

List Grid
ओलम्पिक फुटबल : ब्राजिल र मेक्सिको सेमिफाइनलमा

१६ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा ब्राजिल र मेक्सिको सेमिफाइनलमा भिड्ने भएका छन् । शनिबार भएको क्वार्टरफाइनल खेल जित्दै ब्राजिल र मेक्सिकोले सेमिफाइनल भेट पक्का गरे । शनिबारकै क्वार्टरफाइनल खेलबाट स्पेन र आयोजक जापान सेमिफाइनल पुगिसकेका छन् । पाँच वर्षअघि आफ्नै मैदानमा भएको रियो ‌ओलम्पिकमा स्वर्ण जितेको ब्राजिलले इजिप्टलाई १-० ले पराजित गर्दै […]

आइभरीकोस्टलाई ५-२ ले हराउँदै स्पेन ओलम्पिक फुटबलको सेमिफाइनलमा

१६ साउन, काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकको पुरुष फुटबलमा स्पेन सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वार्टरफाइनलमा आइभरी कोस्टलाई अतिरिक्त समयमा ५-२ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । खेलमा आइभरीकोस्टले दुई पटक अग्रता लिएपनि जोगाउन सकेन भने स्पेनले पुनरागमन गरेर खेल जित्यो । स्पेनको जितमा राफा मिरले ह्याट्रिक गरे […]

ब्राजिलियन फुटबलर मार्टाले बनाइन् ओलम्पिकमा कीर्तिमान

६ साउन, काठमाडौं । ब्राजिलियन फुटबलर मार्टाले ओलम्पिक फुटबलमा नयाँ कीर्तिमान बनाएकी छन् । टोकियो ओलम्पिकअन्तर्गत बुधबारदेखि शुरु भएको महिला फुटबल अन्तर्गत चीनविरुद्ध गोल गर्दै उनले कीर्तिमान बनाइन् । मार्टा लगातार पाँच ओलम्पिकमा गोल गर्ने महिला र पुरुषमै पहिलो खेलाडी बनेकी हुन् । समूह एफ अन्तर्गत चीन विरुद्धको खेलमा ब्राजिल ५–० ले विजयी हुँदा मार्टाले […]