Comments Add Comment

ओहोदाको प्रमाणपत्र

List Grid
नियुक्तिको १ वर्षपछि राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र

१ वैशाख, काठमाडौं । चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी सम्हालेको करिब १ वर्षपछि आफ्नो ओहोदाको प्रमाणपत्र त्यहाँका राष्ट्रपति सी जिनपिङलाई बुझाएका छन् । बुधबार बेइजिङको ग्रेट हल अफ दि पिपुलमा आयोजित समारोहमा राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । पाण्डे २०७७ वैशाख ५ गते चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए । […]