Comments Add Comment

औद्योगिक पार्क

List Grid
औद्योगिक क्षेत्रको कथा : बजेटको टुंगो छैन, हतारमा शिलान्यास

१९ फागुन, काठमाडौं । फागुन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरे । पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर आफ्नो समूहमा आएका उद्योगमन्त्री लेखराज भट्टलाई लिएर हेलिकप्टरमार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्र त्यही हो, जहाँ आजभन्दा २५ वर्ष अघि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा औद्योगिक क्षेत्र बनाउने घोषणा भएको […]

प्रधानमन्त्रीद्वारा दमकमा औद्योगिक पार्कको शिलान्यास

१६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा औद्योगिक पार्कको शिलान्यास गरेका छन् । उनले आइतबार दमकमा ‘चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’को शिलान्यास गरेका हुन् । दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा पर्ने जग्गामा पहिलो चरणमा ६४ अर्ब रुपैयाँ लगानी गरेर पार्क बन्नेछ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद […]