Comments Add Comment

कनिका कपुर

List Grid
कोरोना संक्रमित गायिका कनिका ‘डिस्चार्ज’

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी बलिउड पार्श्व गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोना भाइरसबाट संक्रमित भएपछि उनी लखनउको एसजीपीजीआई अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई सोमबार बिहान अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनी मार्च २० मा अस्पतालमा भर्ना भएकी थिइन् । पाँच पटकसम्म उनको कोभिड १९ को रिपोर्ट […]

कनिकाको कोभिड–१९ को छैटौं रिपोर्ट नेगेटिभ

मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको खबरसँग ठूलै हलचल मच्चियो । कनिकाले आफनो यात्राको विषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो । उनै, कनिका अहिले लखनउको एक अस्पतालमा उपचार गराइरहेकी छिन् । कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए । तर, डाक्टरले डर […]

कोरोना संक्रमित कनिकाको स्वास्थ्यमा सुधार

कोरोना संक्रमित बलिउड गायिका कनिका कपुरको स्वास्थ्यमा सुधार आएको छ । दुई सातादेखि लखनऊको संजय गान्धी पिजिआई अस्पतालमा उपचाररत कनिकाको स्वास्थ्यमा सुधार आएको हो । हालसम्म कनिकाको ५ वटा टेष्ट भएको थियो । जसमा ५ वटा नै टेष्ट कोरोना पोजेटिभ देखिएको थियो । अब भने उनको शरीरमा कोरोना संक्रमण नदेखिएको कनिकाको परिवारले बताएका छन् । […]

कनिकाको पाँचौं रिपोर्ट पनि कोभिड-१९ पोजेटिभ

बलिउड पार्श्व गायिक कनिका कपुर यतिबेला कोरोनासँग लडिरहेकी छिन् । कोरोना संक्रमण भएसँगै उनको लखनउको एक अस्पतालमा उपचार भइरहेको छ । लखनउमा रहँदा नै कोरोना संक्रमित बनेकी कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ नै देखिएको चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। डाक्टरले हरेक ४८ घन्टामा एक पटक कोरोना संक्रमितको रिपोर्ट परीक्षण गर्ने गर्छन् । कुनैपनि […]

कनिकासँग भेट भएका ६० जनालाई कोरोना ‘नेगेटिभ’

बलिउड गायिका कनिका कपुर अहिले कोरोना संक्रमण देखिएपछि अस्पतालमा उपचारत छिन् । कोरोना संक्रमण पुष्टि भएसँगै उनले अस्पतालमा नै हंगामा समेत मच्चाएकी थिइन् । कोरोना संक्रमित कनिकाले लखनऊको एक भव्य होटलमा केही साथीहरुलाई पार्टी समेत दिएकी थिइन् । उनको पार्टीमा संलग्न भएकाहरुलाई समेत कोरोना संक्रमण भएको आशंकामा परीक्षण गरिएको छ । यस्तैमा, गायिका कनिकाको सम्पर्कमा […]

अस्पतालको लागि टाउको दुखाइ बनिन् कोरोना संक्रमित कनिका

लखनऊमा गायिका कनिका कपुरको कारण धेरै कोरोना संक्रमण हुने खतरा बढेको छ । संक्रमित कनिकाले लखनऊको एक ठुलो होटलमा पार्टी दिएकी थिइन् । त्यसैले उनीबाट धेरैलाई संक्रमण सरेको हुनसक्ने अनुमान गरिएको छ । गायिका कनिका कपूरमा कोरोनाको संक्रमण देखिएपछि संजय गान्धी पीजीआई अस्पतालमा भर्ना गरिएको थियो । अहिले कनिका उक्त होटलको लागि टाउको दुखाइको कारण […]

लण्डनबाट फर्किएकी गायिका कनिका कपुरमा कोरोना संक्रमण

गायिका कनिका कपुरमा कोरोना संक्रमण देखिएको छ । ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिकामा कोरोना संक्रमण देखिएको भारतीय मिडियामा उल्लेख छ । उनी केही दिन लखनउमा पनि बसेकी थिइन् । उनले, लखनउमा रहँदा केही साथीहरुलाई बोलाएर डिनर पार्टी समेत दिएकी थिइन् । उनी लखनउको एक महंगो होटलमा बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् । […]