Comments Add Comment

कानून

List Grid
प्राकृतिक प्रकोपको क्षति कम गर्न कानून बनाउँछौं : गृहमन्त्री थापा

२ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भूकम्पलगायत प्राकृतिक प्रकोपको क्षति कम गर्न मजबुद पूर्वाधार निर्माण गर्नु पर्ने बताएका छन् । कमजोर संरचनाकै कारण प्राकृति प्रकोपबाट ठूलो क्षति हुने गरेको भन्दै गृहमन्त्री थापाले बलियो संरचनाका लागि सरकारले कानून निर्माण गर्ने बताए । २२औं भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको भूगोल पार्कमा आयोजित भूकम्प स्मृति सभामा […]

लोकमानकाल सम्झाउने कानुन बनाउँदै संसद्

२ पुस, काठमाडौं । साविक नेकपा (एमाले) र माओवादी केन्द्रका १५७ सांसदले ०७३ कात्तिक ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्दाको एउटा अभियोग थियो– राज्यविरोधी कसुर । महाअभियोग प्रस्तावका प्रस्तावक महेन्द्रबहादुर शाही (हाल कर्णाली प्रदेशका मुख्यमन्त्री ) ले महाअिभयोग लगाउनुपर्ने ९ कारणमध्ये एक ‘राज्य विरोधी कसूर’बारे व्याख्या […]

नयाँ कानून प्रस्ताव : कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चाप्रति बाबुको दायित्व

२० चैत, काठमाडौं । अदालतले विद्युतीय हस्ताक्षरलाई पनि मान्यता दिन सक्ने गरी ‘प्रमाण ऐन २०३१’लाई संशोधनको तयारी गरेको छ । यसैगरी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चाप्रति विवाहित बाबुको दायित्व हुने ब्यवस्थासमेत प्रस्ताव गरिएको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राष्ट्रिय सभामा दर्ता गरेको ‘प्रमाण ऐन २०३१’लाई संशोधन गर्न बनेको विधेयकमा विद्युतीय वा डिजिटल […]

संघीय संसदको एक वर्ष : संविधानले नचिन्ने कानून फेरिए, तर…

२१ फागुन, काठमाडौं । संसदको पहिलो बैठक बसेको आज एक वर्ष पूरा भएको छ । नयाँ संविधानअनुसार संसदको पहिलो बैठक बसेको वर्ष दिनभित्र संविधानसँग बाझिएका कानूनहरु संशोधन गरिसक्नुपर्ने समयसीमा आजैबाट सकिएको छ । संविधानको धारा ३०४ मा संविधान जारी हुँदाका बखत कायम रहेका ऐनहरु संविधानसंग बाझिएमा संघीय संसदको पहिलो अधिवेशन बसेको मितिले एक वर्षभित्र परिमार्जन […]

बिभिन्न ९ वटा ऐन खारेज हुँदै

१८ पुस, काठमाडौं । बिभिन्न ९ वटा ऐन खारेज हुँदैछन् । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’मा ५ वटा ऐन खारेजको प्रस्ताव छ । प्रधानमन्त्री कार्यालबाट संसदमा दर्ता गर्न स्वीकृति प्राप्त उक्त विधेयकले बिभिन्न १०९ वटा ऐनलाई समेट्छ । त्यसमध्ये ५ वटा ऐन खारेज गर्ने प्रस्ताव […]

११० वटा कानून एकैपटक परिमार्जन हुँदै

१६ पुस, काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले करिब ११० वटा कानून एकैपटक परिमार्जन गर्ने गरी विधेयकको मस्यौदा तयार पारेको छ । उक्त विधेयकको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषदमा पुगेको छ । मन्त्रिपरिषदबाट आएपछि विधेयक संसद सचिवालयमा दर्ता हुन्छ । ‘यसले संविधानअनुसार परिमार्जन गर्नुपर्ने धेरै कानूनहरुलाई समेट्छ’, मन्त्रालयका एक अधिकारीले भने । कानून मन्त्रालयले […]

मानवअधिकारमैत्री कानून बनाउने प्रतिबद्धता

२८ मंसिर, पोखरा । गण्डकी प्रदेशका सभामुख, मन्त्री तथा सांसदहरुले मानव अधिकारमैत्री कानून् बनाउने प्रतिबद्धता जनाएका छन् । ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस र पेरिस सिद्धान्तको १५ औं वर्षगाँठको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले शुक्रबार पोखरामा आयोजना गरेको ‘मौलिकहरुको कार्यान्वयन प्रदेश सरकार त प्रदेश सभाको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले प्रदेश सभा तथा प्रदेश सरकारले […]

संविधानसँग बाझिएका कानून मंसिरभित्रै बनाउन प्रधानमन्त्रीको निर्देशन

१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन बस्नु अगावै संविधानसँग बाझिएका कानुनहरु सम्बन्धि मस्यौदा संसदमा पेस गरिसक्ने गरी काम गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । संसदको हिउँदे अधिवेशन आगामी पुस पहिलो हप्ता बस्ने तयारी भएको सभामुख कृष्णबहादुर महरा निकट स्रोतले जनाएको छ । यही तयारी अनुसार प्रधानमन्त्री ओलीले सबै मन्त्रालयका […]

प्रदेश ५ मा सांसदको प्रश्न : महंगी नियन्त्रण गर्ने कानून खोई ?

४ मंसिर, बुटवल । प्रदेश मामिला तथा कानून समितिले प्रदेश कानून मस्यौदा तथा सुझाव आयोगसंग हालसम्म कानून निर्माणका विषयमा भएका प्रगतिबारे छलफल गरेको छ । मंगलबारको बैठकमा आयोगकी सदस्य विष्णु पोखरेलले हालसम्म प्रदेश सरकारले पेश गरेका कार्यविधि, निर्देशिका सहित १५ वटा विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको र १३ वटा कानूनका मस्यौदा तयार […]

प्रदेश १ संघीय कानून पर्खिदै, २० कानून निर्माण भए

२६ भदौ, विराटनगर । प्रदेश १ मा प्रदेशका लागि आवश्यक कानून निर्माणको कामलाई तीव्रता दिइएको छ । प्रदेशसभाबाट हालसम्म २० वटा बिधेयक पारित भइसकेका छन् । अन्य दुईवटा बिधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएका छन् । प्रदेशसभा सचिवालका अनुसार प्रदेशसभाको पहिलो अधिवेशनबाट ११ वटा र दोश्रो अधिवेशनबाट थप ९ वटा विधेयक पारित भएका हुन् । संविधान […]

सातै प्रदेशमा यसरी बन्दैछन् कानून

१८ भदौ, काठमाडौं । सातवटै प्रदेशसभाहरु कानुन निर्माणमा जुटेका छन् । केही प्रदेशहरु संघीय सरकारभन्दा अगाडि जान खोजिरहेका छन् भने कुनै प्रदेशहरु सुस्त गतिमा कानुन निर्माणमा छन् । संविधान कार्यान्वयनका लागि प्रदेशले बनाउनुपर्ने २२ वटा कानुनका सन्दर्भमा भने कुनै पनि प्रदेशले छुट्टै योजना बनाएका छैनन् । प्रदेशले बनाउनुपर्ने अन्य कानुनमै कतिपयले ती २२ वटा कानुनलाई […]

९५ प्रतिशत कानून बने, संसद र क्याबिनेटमा १४ वटा अड्किए

२८ साउन, काठमाडौं । सरकारले संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानूनमध्ये ९५ प्रतिशत प्रगति हासिल भएको दाबी गरेको छ । नयाँ संविधान ०७२ को पूर्ण कार्यान्वयन गर्न संघका लागि ११० वटा कानूनहरु आवश्यक छन् भने प्रदेशका लागि २२ वटा र स्थानीय तहका लागि ६ वटा गरी कुल १३८ कानून बनाउनुपर्ने छ । यीमध्ये ९५ प्रतिशत काम […]

प्रदेश ७ सरकारले निर्माण गर्‍यो २१ वटा कानून

९ साउन, कैलाली । प्रदेश ७ सरकारले हालसम्म २१ वटा प्रदेश कानून निर्माण गरेको छ । ऐन, नियमावली, कार्यविधि, निर्देशिका र मापदण्डगरी २१ वटा कानून प्रदेशसभाबाट स्वीकृत भएका छन् । प्रदेश सरकारले आफ्नो कार्यकालको पाँच महिनाको अवधिमा २१ कानून बनाउन सफल भएको हो । गत फागुन पहिलो साता प्रदेश सरकार गठन भएको थियो । प्रदेश […]

मौलिक हकसँग सम्बन्धित २८ कानूनको मस्यौदा तयार

३ साउन, काठमाडौं । संविधानले निर्धारण गरेका मौलिक हकसँग सम्बन्धित २८ वटा कानूनको मस्यौदा तयार भएको छ । बाँकी ४ वटामा अहिलेसम्म भने प्रगति शुन्य छ । नयाँ संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था छ । नयाँ संविधानको भाग ३ को धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकसम्बन्धी व्यवस्था छ । उल्लेखित ३१ […]

वीरगञ्ज महानगरको ११ कानून निर्माण, ५५ प्रस्ताव पारित

१९ असार, वीरगञ्ज । मुख्य सडक १५/१५ मिटर फराकिलो गर्ने लगायतका विभिन्न प्रस्ताव पारित गर्दै वीरगञ्ज महानगरपालिकाको दोस्रो नगर सभा सम्पन्न भएको छ । नगर सभाले नगर कार्यपालिकाका विभिन्न विषयगत समिति मार्फत पेश भएका कार्यक्रमहरु र उप-प्रमुखले दोस्रो नगरसभाको उद्घाटन सत्रमा पेश गरेको बजेट नीति तथा कार्यक्रम संशोधनसहित स्वीकृत गर्ने निर्णय गरेको हो । गत […]

कानून मन्त्रालयलले सातै प्रदेशका लागि पठायो नौ वटा नमूना कानून

१६ वैशाख, काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेशसभा सञ्चालनका लागि प्रदेशमा अहिलेसम्म नौवटा नमूना कानून पठाएको छ । मन्त्रालयका तर्जुमा शाखाका शाखा अधिकृत प्रकाश न्यौपानका अनुसार मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभा सचिवालय सम्बन्धमा […]

बर्दघाट नगरपालिकाको २१ वटा कानून तर्जुमा

१३ वैशाख, नवलपरासी । स्थानीय सरकार सञ्चालनका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विभिन्न २१ वटा कानून तर्जुमा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर ती कानून तर्जुमा गरेको हो । तर्जुमा भएका कानूनमा १२ वटा विभिन्न नियमावली, कार्यविधि र निर्देशिका छन् भने नौ वटा ऐन छन् । राजपत्रका प्रकाशित […]

कार्यान्वयन गर्न सकिने कानून बनाउन शिक्षामन्त्रीलाई सुझाव

३ चैत, काठमाडौं । कार्यान्वयन गर्ने गरी कानून निर्माण गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई सरोकारवालाहरुले सुझाव दिएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले कार्यान्वयनमा हुन नसक्ने कानून निर्माण गरेर अल्झिनुभन्दा कार्यान्वयन गर्न सुझाव दिए । वर्तमान आवश्यकतामा आधारित नेपालको शिक्षासँग सुहाउदो कानून निर्माण गर्नुपर्ने उनको भनाइ छ । एकीकृत अखिल […]

प्रदेश ६ का गाउँपालिकामा एकैसाथ विषयगत कानून बनाइने

५ माघ, सुर्खेत । प्रदेश ६ का सबै गाउँपालिकाहरुमा एकैसाथ विषयगत शाखाका लागि नमूना कानून बनाइने भएको छ । गाउँपालिकामा रहेका विभिन्न २२ वटै विषयगत शाखामा व्यवस्थित र गुणस्तरीय कार्यसञ्चालनका लागि कानून बनाइने भएको हो । त्यसका लागि गाउँपालिका महासंघ प्रदेश ६ ले आगामी माघ ९ देखि ११ गतेसम्म सम्मेलन आयोजना गरेको छ । कार्यक्रममा […]

जहाँ महिनामा एकपटक श्रीमतीलाई पिट्न पाइन्छ

विश्वका विभिन्न देशमा अनेकथरी कानून छन् । कतिपय कानून यस्ता बेतुकका छन् र अजीव पनि छन् । त्यस्ता कानूनको पालना गर्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ । यस्ता कानूनहरु कतिपय केवल किताबका पानामा मात्र पनि सीमित छन्, केही पालना पनि भइरहेका छन् । दुुनियाँका यस्तै अनौठामध्येका केही कानून यस्ता छन्: · क्यानडाको अल्बर्टा प्रान्तमा […]

झिँगा भन्किएको मासु कहिलेसम्म बेच्न दिने ?

११ वैशाख, वीरगन्ज । व्यवसायीले बिना परीक्षण मासु बिक्री वितरण गर्दा यहाँका जनता गुणस्तरहीन र अस्वस्थ्यकर मासु खान बाध्य भएका छन् । यहाँका अधिकांश मासु पसलेले न्यूनतम मापदण्डसमेत पूरा नगरी उपभोक्तालाई अस्वस्थ्यकर मासु बेचिरहेका छन् । उचित पशु वधशाला र व्यवस्थित मासु बजारको अभावमा जथाभावी र फोहर ठाउँमा खसी तथा कुखुरा वध गर्ने गरेको, खुल्ला रुपमा […]