Comments Add Comment

काफल

List Grid
बन्दाबन्दीले बिकेन काफल

९ जेठ, प्यूठान । बन्दाबन्दीका कारण स्वर्गद्वारी नगरपालिका–२ नोसकी ५८ वर्षीय टीका सुनारको काफल बिक्री भएको छैन । सुनार आफ्नो बारी तथा वनमा भएको काफल टिपेर बजारमा ग्राहक खोजिरहेकी हुन्छिन् । तर कोही आउँदैन । विगतका वर्षमा बिहान ६ बजे नै काफल टिप्न वनमा जाने सुनार यस वर्ष भने ग्राहक नपाउँदा चिन्तित छिन् । “नोसका […]

बस लिएर काफल खान गएका युवा प्रहरी नियन्त्रणमा

६ जेठ, गोरखा । लकडाउनको समयमा बस रिजर्भ गरेर काफल खान गाएका ३० जना युवाहरूलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । सिरानचोक गाउँपालिका-४ छोप्राकको मैदानबाट गाडी लिएर उनीहरू वडानम्बर २ नयाँबजार नजिकैको जंगलमा गएका थिए । विशेष सूचनाको आधारमा प्रहरी पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । ‘त्यो बाटोमा हाम्रो प्रहरीको कुनै […]