Comments Add Comment

कुखुराको मासु

List Grid
कुखुराको मासुमा नोक्सान व्यहोर्दै किसान

२६ असोज, चितवन  । ब्रोइलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो ९५ रुपैयाँसम्म नोक्सानी व्यहोर्नुपरेको छ । उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो । नेपाल ब्रोइलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्रोइलर कुखुरा प्रतिकिलो ११० रुपैयाँ हाराहारीमा बिक्री हुने गरेको छ । जसको […]

काठमाडौंमा कुखुराको मासु तीन वर्षयताकै सस्तो

२५ असोज, काठमाडौं । कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको व्यवसायीहरुले बताएका छन् । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । ‘मासुको मूल्य तीन वर्ष यताकै सस्तो छ, दुई सय भन्दा कममा बेच्दा […]

लकडाउनअघि र पछि कुखुराको मासुको मूल्यअन्तर सय रुपैयाँले बढी

२ असार, काठमाडौं । लकडाउन खुकुलो भएपछि बजारमा कुखुराको मासु अभाव हुन थालेको छ । काठमाडौंसहित देशभरका ठूला सहरका खुद्रा पसलहरुमा तयारी मासुको अभाव भएको र मूल्य पनि बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् । बजारमा कुखुराको मासुको प्रतिकिलो तयारी मासुको मूल्य ३ सय ६० रुपैयाँ पुगेको छ । लकडाउनअघि कुखुराको मासुको मूल्य २४० रुपैयाँ प्रतिकिलो […]

कुखुराको मासु किलोमै १६० रुपैयाँ महँगियो

१७ माघ, काठमाडौं । गत मंसिर २९ देखि पुस ६ गतेसम्म चितवनमा चलाइएको अण्डा नष्ट गर्ने अभियान (चिकेन होलिडे) पछि बजारमा कुखुराको मासूको मूल्य आकाशिएको छ । चल्ला उत्पादकको आन्दोलनअघि काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य २१० रुपैयाँ थियो । अहिले मूल्य बढेर प्रतिकिलो ३ सय ७० रुपैयाँ पुगेको छ । १० दिनसम्म चल्ला […]

बोइलर कुखुराको मासु खानेले जान्नै पर्ने यी तथ्य 

यदि तपाई कुखुराको मासु सेवन गर्न रुचाउनुहुन्छ र बजारमा उपलब्ध बोइलर खरिद गर्नुहुन्छ भने सोच्नुहोस् । स्वास्थ्य बचाउने कि स्वाद ? अप्राकृतिक ढंगले उत्पादन गरिएको कुखुराको मासुले हाम्रो स्वास्थ्यमा गंभिर समस्या निम्त्याउँछ । पछिल्ला अध्ययनहरुले यसै भन्छ । छोटो अवधीमा हुर्काइने बोइलर कुखुराको मासु सकेसम्म सेवन नगरेकै राम्रो । किन त ? १. एकसाथ सैयौं […]