Comments Add Comment

कृष्णप्रसाद सुवेदी

List Grid
सोझा जनता, लम्पट कार्यकर्ता र भ्रष्ट नेता­­

आलोचना र निन्दाबीचको फरक सूक्ष्म हुन्छ । आलोचनामा करुणा हुन्छ । निन्दामा घृणा र अहंकार । आलोचना सतमार्गमा हिँडाउनका लागि हुन्छ भने निन्दा दबाउनका लागि । आलोचनामा सुध्रियोस् भन्ने हुन्छ भने निन्दामा अर्काको आत्मालाई चोट पुगोस् । पापको विरोध गर्नु आलोचना हो भने पापीको विरोध गर्नु निन्दा । यो लेखमा नेताको प्रवृत्तिको आलोचना गर्न खोजिएको […]