Comments Add Comment

केपी शर्मा अोली

List Grid
नेपाल समृद्धिको बाटोमा हिँड्न थालेको छः प्रधानमन्त्री ओली

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको दावी गेरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको चीनका पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङसंगको भेटमा प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताए । ‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा […]

प्रदेश ३ को नाम र राजधानी तोक्ने जिम्मा ओली-प्रचण्डलाई !

२५ कात्तिक, काठमाडौं । स्रोत साधन र प्रतिनिधित्वको हिसावले सबैभन्दा ठूलो प्रदेशको नाम र राजधानी तोक्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई संकट परेको छ । प्रदेश ३ को राजधानी र नाम टुंगो लगाएर मात्र प्रदेशसभा बैठक बोलाउने तयारी सरकारको छ । सत्तारुढ नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेशसभामा राजधानीका लागि सम्भावित पाँच जिल्लाको नाम प्रस्ताव […]

ठूलो प्रदेशको ठूलै सकसः नाम र राजधानी तोक्ने जिम्मा ओली-प्रचण्डलाई !

२५ कात्तिक, काठमाडौं । स्रोत साधन र प्रतिनिधित्वको हिसावले सबैभन्दा ठूलो प्रदेशको नाम र राजधानी तोक्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई संकट परेको छ । प्रदेश ३ को राजधानी र नाम टुंगो लगाएर मात्र प्रदेशसभा बैठक बोलाउने तयारी सरकारको छ । सत्तारुढ नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेशसभामा राजधानीका लागि सम्भावित पाँच जिल्लाको नाम प्रस्ताव […]

प्रचण्डको पछिल्लो प्रयोगः मदन भण्डारी सम्झाउने, केपी ओली रिझाउने !

२० कात्तिक, काठमाडौं । वामदेव गौतमलाई चुनाव लडाउन केपी ओलीलाई थाहा नदिई रामवीर मानन्धरको राजीनामापत्र तयार पार्दा त्यसले ‘ब्याकफायर’ भएको महशुस गरेका नेकपा अध्यक्ष प्रचण्डको रणनीति फेरिएको हो ? के प्रचण्ड अब मदन भण्डारीको ‘लिगेसी’ बोक्न तयार भएका हुन् ? के अब प्रचण्डले ओलीलाई रिझाउने, माधव नेपाललाई साइजमा राख्ने र राष्ट्रपति विद्या भण्डारीको साथ लिएर […]

प्रधानमन्त्री ओली र माधव नेपाल अाज स्वदेश फर्किंदै

१८ असोज,काठमाडौं । पार्टी र सरकार सञ्चालनका सन्दर्भमा नेकपाभित्र शीर्ष नेता तहबाटै असन्तुष्टि प्रकट भइरहेका बेला अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्किएपछि छलफल हुने भएको छ । असन्तुष्ट नेता माधवकुमार नेपाल पनि आजै साँझ चीनबाट स्वदेश फर्किदैछन् । सबै नेताहरु फर्किसकेपछि सचिवालय बैठकमा समीक्षा हुने र त्यसपछि दशैंअघि नै स्थायी कमिटी […]

निर्मलाका हत्यारा भेट्न १२ वर्ष लाग्न सक्छ : प्रधानमन्त्री

१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिका पुगेका बेलामा पनि निर्मला हत्या प्रकरणको प्रश्नले लखेटेको छ । अमेरिकामा अन्तरवार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले निर्मला हत्याको प्रश्नको सामना गर्नुपर्‍यो । प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बलात्कार र हत्या सरकारले गरेको होइन भन्दै यस्ता कतिपय घटनामा अपराधीहरु पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्ने बताए । […]

निर्मलाका हत्यारा प्रकरणः अपराधी भेटिन १२ वर्ष लाग्न सक्छ- प्रधानमन्त्री

१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिका पुगेका बेलामा पनि निर्मला हत्या प्रकरणको प्रश्नले लखेटेको छ । अमेरिकामा अन्तरवार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले निर्मला हत्याको प्रश्नको सामना गर्नुपर्‍यो । प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बलात्कार र हत्या सरकारले गरेको होइन भन्दै यस्ता कतिपय घटनामा अपराधीहरु पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्ने बताए । […]

नेपालको कसैसँग पनि शत्रुता छैन: प्रधानमन्त्री अोली

न्यूयोर्क/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाली जनताले राणा र शाहवंशका निरङ्कुशताविरुद्ध सङ्घर्ष […]

ओलीको अमेरिका भ्रमणः नेपाललाई मौका

प्रधानमन्त्री केपी ओली राष्ट्र संघको माहासभामा नेपालको नेतृत्व गर्दै सहभागी हुनुभएको छ । शीतयुद्धको समाप्तिपछि र चीनको सशक्त उपस्थिति हुन थालेपछि विश्व राजनीतिमा देखा पर्न थालेको बहुध्रुवीय शक्ति सन्तुलनको वर्तमान अवस्थामा नेपालको विशेष भूमिका विश्व जगतमा प्रस्तुत गर्ने यो महत्वपूर्ण अवसर हो । विगतमा लामो समयदेखि नेपालमाथि थोपरिएको भारतवेष्ठित भूराजनीति र विदेश सम्बन्धहरुलाई चिर्दै नयाँ […]

प्रधानमन्त्री भन्छन् : म कसैको मुख होइन कामको परिणाम हेर्छु

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हरेक क्षेत्रको कामको परिणाम चाहेको बताएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं सभाको आइतबार बालुवाटारमा उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘म कसैको मुख हैन कामको परिणाम हेर्छु ।’ प्रधानमन्त्री ओलीले शिक्षामा एक वर्षभित्र संख्यात्मक मात्र नभइ गुणात्मक परिवर्तन हुने दावीसमेत गरे । प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विकासमा पछि […]

म कसैको मुख होइन कामको परिणाम हेर्छुः प्रधानमन्त्री ओली

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हरेक क्षेत्रको कामको परिणाम चाहेको बताएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं सभाको आइतबार बालुवाटारमा उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘म कसैको मुख हैन कामको परिणाम हेर्छु ।’ प्रधानमन्त्री ओलीले शिक्षामा एक वर्षभित्र संख्यात्मक मात्र नभइ गुणात्मक परिवर्तन हुने दावीसमेत गरे । प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विकासमा पछि […]

सरकार आर्थिक विकासलाई तीव्र गतिमा ड्राइभ गर्दैछः प्रधानमन्त्री अोली

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र गतिमा आर्थिक विकास गर्न खोजेको बताएका छन् । ‘सरकार तीव्र गतिमा आर्थिक विकासलाई ड्राइभ गर्न खोज्दैछ,’  काठमाडौंमा भएको आर्थिक विकास सम्बन्धी एक बहस कार्यक्रमको उद्घाटमा प्रधानमन्त्री ओलीले भने, ‘विगतमा विभिन्न काराणले बन्द भएका उद्योगहरु पुनः सञ्चालन र नयाँ उद्योगको स्थापना सरकारको प्राथमिकतामा छ ।’ प्रधानमन्त्री ओलीले […]

निर्मलाका बुबाले रुँदै भने- प्रधानमन्त्रीले बबितालाई तगडा बनाइदिनुभो

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नै शंकाको घेरामा रहेकी बम दिदीबहिनीको पक्षमा अभिव्यक्ति दिएको भन्दै निर्मला पन्तका आमाबुबाले चित्त दुखाएका छन् । साउन १० गते साथी रोशनी बम कहाँ गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । कञ्चनपुरबासीले आन्दोलन गरेपछि छानबिन समिति त […]

नेपाल अब भूपरिवेष्टित राष्ट्र रहेनः प्रधानमन्त्री ओली

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भूपरिवेष्टित राष्ट्रका रुपमा मात्रै नरहेको बताएका छन् । बेल्ट एण्ड रोड इनिसियटिभले राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनका बिभिन्न बन्दरगाहमार्फत नेपालले तेस्रो मुलुकसम्म वस्तु आयात/निर्यात गर्न पाउने गरी सहमति भइसकेको उल्लेख गर्दै नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रका लागि चीनसँगको सहमति ठूलो अवसर भएको बताए । यही भदौ […]

प्रधानमन्त्रीले कर्मचारीलाई भने–भुटेको मकै खानेलाई हेर्नुस् अनि सेवा सुविधाको कुरा गर्नुस्

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक सेवा-सुविधाको लोभ नगर्न कर्मचारीलाई आग्रह गरेका छन् । उनले कम खर्च गर्न र काम गुणा गर्न कर्मचारीलाई निर्देशनसमेत दिए । ‘हाम्रोमा निरपेक्ष गरिबी २१ प्रतिशत छ, तिनले भुटेको मकैसमेत पेटभरि खान पाउँदैनन्’, निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले भने, ‘तिनलाई हेरेर सेवा-सुविधाको कुरा गर्नुस् […]

पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

२१ भदौ, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कामलाई द्रुत गतीमा अघि बढाउन निर्देशन दिएका छन् । प्राधिकरणको निर्देशक समितिको १३ औं बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले काममा ढिलाइ नगर्न भनेका हुन् । ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्प पीडितलाई यथासक्य चाँडो घरबासको व्यवस्था मिलाउनु पर्ने […]

बिमस्टेक फलदायी भयोः प्रधानमन्त्री ओली

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेकको चौथो शिखर सम्मेलन फलदायी भएको बताएका छन् । आयोजना र निर्णय दुवैका दृष्टिले सम्मेलन फलदायी भएको प्रधानमन्त्री ओलीको निश्कर्ष छ । सिंहदरबारमा सोमाबार आयोजित बिमस्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा उत्पादित विधुत अन्य देशहरुलाई बिक्री गर्न बिधुतीय […]

फोन शुल्क घटाउन नेपाल टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

१७ भदाै, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तिमा एक हप्ताका लागि फोनको शुल्क घटाउन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयले आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले संविधान दिवसको अवसरमा शुल्क घटाउन टेलिकमलाई निर्देशन दिएका हुन् । यस्तै, दिवसका अवसरमा शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरुलाई विविध कार्यक्रम आयोजना […]

प्रधानमन्त्री ओली र मोदीद्वारा पशुपतिनाथमा धर्मशाला उद्घाटन

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ क्षेत्रमा निर्माण भएको धर्मशाला उद्घाटन गरेका छन् । पशुपति क्षेत्रमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन गरेका हुन् । धर्मशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथले नेपाल र भारतको सभ्यता र संस्कृतिलाई जोडेको बताए । उनले बागमतीलाई सफा गरेर यहाँ स्नान […]