Comments Add Comment

कैलाली ५

List Grid
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्

१४ मंसिर, धनगढी । काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीको जति चर्चा छ, त्यस्तै चर्चा कैलालीको क्षेत्र नम्बर ५ मा पनि रहेछ । यहाँ विवेकशील साझा पार्टीबाट दिनेश भण्डारीको उम्मेदवारी परेको छ । र, उनले कांग्रेस नेतृ आरजू राणाका साथै एमाले नेता नारदमुनि रानासँग प्रतिस्पर्धा गर्दैछन् । कैलाली क्षेत्र नम्बर ५ मा धनगढी […]

‘साना काम त नगरपालिकाले गर्छ, मैले ठूला मुद्दा सम्वोधन गर्ने हो’

१४ मंसिर, धनगढी । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु देउवा राणा कैलाली ५ मा चुनाव जित्नका लागि भगिरथ प्रयासमा छिन् । उनलाई एकातर्फ वाम गठबन्धनको चुनौती छ भने अर्कोतर्फ कांग्रेसबाटै विवेकशील साझा पार्टी बनेकाहरुले भोट काटिदिने डर छ । मुलुककी ‘फस्ट लेडी’ को चुनावक्षेत्र भएकाले कैलाली ५ मा धेरै मानिसहरुको चासो […]

आरजुभन्दा मै हेभीवेट हुँ ! उहाँलाई हराउँछुः नारदमुनि

१४ मंसिर, धनगढी । प्रधानमन्त्रीपत्नी आरजु राणासँग कैलाली ५ मा चुनावी प्रतिस्पर्धा गरिरहेका एमाले नेता नारदमुनि राना पूर्वसभासद हुन् । ०६४ सालमा समानुपातिक सभासद बनेका राना ०५४ सालमा धनगढी नगरपालिकाको उपमेयरमा निर्वाचित जनप्रतिनिधि थिए । बीकम र बीएलसम्मको अध्ययन गरेका राना थारु समुदायका नारदको जन्म ०२९ सालमा धनगढी- ८ मा भएको हो । उनका ३ […]