Comments Add Comment

खाद्यवस्तु

List Grid
रोकिएन म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ लेबल राख्ने धन्दा

२६ साउन, काठमाडौं । नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यको स्वयम्भूस्थित राइट मार्टमा गत साउन ११ गते रसना नामक पाउडर जुसमा असामान्य लेबल भेटियो । हुत्रा फूड एण्ड बेभरेज प्रालि वीरगञ्जले नेपालमा वितरण गरेको उक्त जुसमा दुई वटा उपभोग्य मितिको लेबल थियो । पहिलो लेबलमा सन् २०१७ मे महिनामा प्याकिङ भएर २०१९ अपि्रलसम्म […]

न्यून गुणस्तर तथा दूषित खाद्यवस्तु बिक्री आरोपमा ७६ कम्पनीविरुद्ध मुद्दा दर्ता

१७ चैत, काठमाडौं । कमसल गुणस्तर तथा दूषित खाद्य पदार्थ बिक्री वितरण गरेको आरोपमा ७६ उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता भएको छ । बजार अनुगमनका क्रममा संकलित नमुना तथा उपभोक्ताको उजुरीका आधारमा चालु आर्थिक वर्षको आठ महिनामा ती उद्योगहरुविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । दायर […]

अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका र बिग्रेका खाद्यवस्तुको चाङ

२८ भदौ, काठमाडौं ।  काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नु पर्ने सामान पनि उपभोक्तालाई झुक्याएर बेचिरहेको खुलेको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा बेच्न राखिएका समानसँगै म्याद गुज्रिएका समान पनि राखिएको भेटिए । ब्यापारीहरुले त्यो सामनान म्याद गुज्रिएकोले राखिएको बताएपनि छुट्टै व्यवस्थापन नगरेको पाइएको […]

पूर्वी नाकाबाट विषादियुक्त खाद्यवस्तु आयातमा रोक लगाउने तयारी

९ फागुन, झापा । पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने विषादियुक्त खाद्यवस्तु प्रवेशमा रोक लगाउने तयारी भएको छ । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले पूर्वी नाकाबाट प्रवेश गरेका विषादियुक्त खाद्यवस्तुले नेपाली नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुर्याएकोले रोक लगाउने तयारी गरेको जानकारी दिए । जिल्ला समन्वय समिति झापाको अनुगमनमा प्रमुख आचार्यले भारतबाट भित्रिने खाद्यवस्तु आफ्नै क्षेत्रबाट देशका […]