खानेपानी ट्यांकी

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी निर्माण सुरु गरिएको छ ।