Comments Add Comment

खिमलाल देवकोटा

List Grid
संसद विघटन संविधान र राष्ट्रप्रति बेइमानी हो : सांसद देवकोटा

२२ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभा पुनर्स्थापनाको विषय शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसँग मात्र नजोडिएको भन्दै यो संविधानको सर्वोच्चता र विधिको शासनको जगेर्नाका लागि भएको बताए । राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रतिनिधिसभा विघटन संविधान र राष्ट्रप्रतिको धोकाधडी र बेइमानी भएको बताए । ‘संविधानवादका पक्षमा सर्वोच्च अदालतले यी लगायतका अन्य धेरै विषयहरु बोल्दाबोल्दै पनि […]

खिमलाल देवकोटाको सपथ ग्रहण आज

१४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले आज सपथ लिदैछन् । राष्ट्रियसभाको उपनिर्वाचनबाट गएको ६ जेठमा देवकोटा निर्वाचित भएका थिए । नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । माओवादी छोडेर बादल एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो । रिक्त स्थानमा बादल पुनःउम्मेद्वार […]

राष्ट्रियसभा उपनिर्वाचन : एमालेविरुद्ध एमाले

२३ वैशाख, काठमाडौं । वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ र खिमलाल देवकोटा भिड्ने भएका छन् । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयका अनुसार बादल र देवकोटासँगै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् र, दुवै नेकपा एमाले […]

राष्ट्रियसभा उपचुनावमा विपक्षीको गठबन्धन : डा. खिमलाल देवकोटा साझा उम्मेदवार

२२ वैशाख, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग […]

किन टाँगिएनन् नयाँ शक्तिका तुल र ब्यानर ?

जेष्ठ ३० अर्थात नयाँ शक्ति नेपालको पार्टी घोषणा गर्ने दिन आउन अब केवल १०दिन बाँकी छ । सामान्य उपभोक्ता समितिको गठन होस् वा कुनै पार्टीको भातृसंगठनको भेला वा वैठकमा समेत तुल व्यानर पर्चा पोष्टर र भित्ते लेखनले भरिभराउ हुने र गर्ने हाम्रो पुरानै अभ्यास हो । गाँउशहर, वस्ती र टोल सबै फोहोर पार्ने प्रचलन नै […]