Comments Add Comment

गगन पुरी

List Grid
नेकपा नेता पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

२१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), झापाका नेता रवतराज पुरी ‘गगन’सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको छ । दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुझाएको प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो । मुद्दामा नेता पुरीकी श्रीमती केशावती पुरी, […]

नेकपा नेता पुरीमाथि सुकुमबासीको जग्गा कब्जा गरेको आरोप

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावताका झापास्थित रतुवा नदीको पाता फर्काउने बताएका थिए । धार परिवर्तन भएपछि दमक नगरपालिका-१३, बालुवाटारमा रहेको रतुवा किनारको जग्गा कटानबाट त जोगियो तर, राजनीतिक पृष्ठभूमिका भू-माफियाबाट बच्न सकेन । संयोग कस्तो परेको छ भने प्रधानमन्त्री अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै स्थानीय नेतामाथि जग्गा हत्याएको आरोप छ […]