Comments Add Comment

गुम्बा

List Grid
भूकम्पले क्षतिग्रस्त गुम्बा ५ वर्षपछि बल्ल पुनर्निर्माण हुँदै

१० फागुन, गोरखा । भूकम्प गएको ५ वर्षपछि बल्ल गोरखामा गुम्बा पुनर्निर्माण सुरु भएको छ । यसअघि क्षतिग्रस्त केही गुम्बा मर्मतको काम भएपनि पुनर्निर्माण भने भएको थिएन । रकम नआएका कारण यसअघि काम हुन नसकेकामा चालु आर्थिक वर्षमा ५ करोड ४० लाख ८० हजार रुपैयाँ आएपछि पुनर्निर्माण सुरु भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला […]

गुम्बा संरक्षण प्रवद्र्धनमा जुट्न पर्यटनमन्त्रीको निर्देशन

२५ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संस्कृतिको प्रवद्र्धनमा गुम्बाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसको यथोचित संरक्षण र विकासमा जुट्न आग्रह गरेका छन् । बौद्ध दर्शन, प्रवद्र्धन तथा गुम्मा विकास समितिको पुल्चोकस्थित कार्यालयको निरीक्षणमा पुगेका मन्त्री भट्टराईले पवित्र र ऐतिहासिक स्थलका रुपमा रहेका गुम्बाहरुलाई भगवान गौतमबुद्धले अघि सारेका मानवतावादी विचार र […]

पोखरामा आधुनिक गुम्बा बन्ने

१० असार, पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा आधुनिक र सुविधासम्पन्न गुम्बा निर्माणका लागि हालसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ । चालिस वर्षअघि बनेको सानो गुम्बा जीर्ण, साँघुरो र बारम्बार आएका भूकम्पले क्षतिग्रस्त बनाएकाले झन्डै रु १० करोडको लागतमा नयाँ गुम्बाको निर्माण गर्न लागिएको बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह […]

गुम्बाबाट दानपेटिका चोरी

९ भदौ, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नजिकै रहेका दुईवटा गुम्बाबाट चौथो पटक दानपेटिका चोरी भएको छ । ताप्लेजुङ नगरपालिका–६ मा पर्ने सुकेटारमा रहेका तासि छ्योर्लिङ र सागा छ्योर्लिङ गुम्बामा रहेका दानपेटिका चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार बुधबार राति गुम्बाको ढोका फोडेर भित्र रहेको दानपेटिका चोरी भएको हो । रातको […]