Comments Add Comment

घर सजावट

List Grid
इन्टेरियर डिजाइनरको सुझाव : ‘फाल्तु’ सामानबाटै सजाउन सकिन्छ घरलाई

गाउँघरमा धान सुकाउन प्रयोग हुने मान्द्रोको प्रयोग अहिले  हुन छाडेको छ । तर सोही मान्द्रोलाई नयाँ हिसाबले प्रयोग नट क्राफ्टले एउटा बस्ने मुडा र चिया टेबुल जस्ता संरचना तयार पारेको छ । त्यस्तै, ढकियाको चलन हराउँदै गयो भनेर सोही कच्चा सामग्रीबाट नयाँ सिपको विकास गरी घर सजाउन सकिन्छ भन्ने उदाहरण नट क्राफ्टले दिएको छ । […]

घर सजावटसँग जोडिएका यी बानी, जो बदल्नुपर्छ

अक्सर हामीलाई आफु बस्ने घर, कोठा चिरिच्याट्ट सजिएको मन पर्छ । यस्तो सजावट, जसले मनलाई फुरुंग बनाउँछ । हषिर्त तुल्याउँछ । कतिको त शौख नै हुन्छ, घर सजाउने । आफु बस्ने घर जति सजावटयुक्त भयो, त्यती नै सन्तोष मिल्छ हामीलाई । यद्यपी हाम्रो कति बानी हुन्छ, जसले घरको सजावटमा राम्रो भन्दा नराम्रो प्रभाव पार्छ । […]