Comments Add Comment

चक्कु आक्रमण

List Grid
चीनमा चक्कु आक्रमणमा परी सातजनाको मृत्यु

१३ पुस, काठमाडौं । उत्तर-पूर्वी चीनको लियाओनिङ प्रान्तस्थित कैयुन सहरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु आक्रमण गर्दा सातजनाको मृत्यु भएको छ । थप सातजना मानिसहरु उक्त आक्रमणमा परी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । यद्यपि उक्त आक्रमण किन गरिएको थियो भन्नेबारे केही खुलेको छैन । यो घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । चीनमा यस किसिमको […]

चक्कु आक्रमणमा फ्रान्समा कम्तीमा तीन जनाको मृत्यु

१३ कात्तिक, काठमाडौं । फ्रान्सको नीस सहरमा भएको चक्कु आक्रमणमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । नीस सहरका मेयर क्रिस्टियन एस्ट्रोसीका अनुसार आक्रमणमा संलग्न एकजनालाई पक्राउ गरिएको छ । उनले यस किसिमको आक्रमणबाट आतंकवादी आक्रमणको संकेत पाइएको बताएका छन् । यो आक्रमण नोट्रे डाम ब्यासेलिकाको नजिकै भएको थियो । नीस भूमध्य सागरको तटस्थित दक्षिण […]

बेलायतको बर्मिंघमको चक्कु आक्रमण ‘मेजर इन्स्टिडेन्ट’

२१ भदौ, काठमाडौं । बेलायतको बर्मिंघम सिटी सेन्टरमा ठूलो संख्यामा मानिसहरुमाथि चक्कु आक्रमण भएको छ । स्थानीय प्रहरीले यसलाई ‘मेजर इन्स्टिडेन्ट’ अर्थात् ठूलो घटना घोषणा गरेको छ । प्रहरीले ‘मेजर इन्स्टिडेन्ट’ घोषणा गर्नुको अर्थ यो घटनामा कि त निकै ठूलो क्षति पुगेको कि आम मानिसको सुरक्षामा खतरा छ । यससँगै प्रहरीले सुरक्षाको व्यवस्था गर्नेछ र […]

कञ्चनपुरमा चक्कु प्रहार गरी एकको हत्या, एक महिला पक्राउ

२ माघ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या भएको छ । बैतडीको दशरथचन्द नगरपालिका-२, देहीमाण्डौँ घर भएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । राजुको […]

चक्कु आक्रमणबाट जापानमा १९ को मृत्यु, २० को अवस्था गम्भिर

११ साउन, काठमाडौं । जापानमा एक व्यक्तिको चक्कु आक्रमणमा १९ जनाको ज्यान गएको छ  । हमलामा कम्तिमा २६ जना घाइते भएका छन् । जसमध्ये २० को अवस्था गम्भिर छ । जापानी सञ्चार माध्यमहरुका अनुसार राजधानी टोकियोको नजिकको रिहाइशी असहाय आवास क्षेत्रमा उक्त घटना भएको हो । समाचार एजेन्सी क्योदोका अनुसार नजिकको सागामिहारा शहरमा प्रहरीले एक […]