Comments Add Comment

चिनियाँ राजदूत

List Grid
चिनियाँ राजदूत यान्छीद्वारा नेकपा नेताहरूसँग छुट्टाछुट्टै भेट

१९ वैशाख, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिएकी छन् । यान्छीले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरिन् । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । […]

प्रधानसेनापतिलाई बधाई दिन जंगी अड्डा पुगिन् चिनियाँ राजदूत यू होङ

२९ भदौ, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई बधाई दिएकी छन् । शुक्रबार दिउँसो जंगी अड्डामै पुगेर राजदूत होङले प्रधानसेनापति थापालाई बधाई दिएकी हुन् । साथै शिष्टाचार भेटवार्ताका क्रममा राजदूत होङ र प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा पनि छलफल भएको जंगी अड्डाको जनसम्पर्क तथा सूचना […]

लीलामणि पौडेलको गुनासोः माओवादी बिल्लाले लखेट्न छाडेन

  २५ कात्तिक, काठमाडौं । पूर्वमुख्यसचिव लीलामणि पौडेलको जीवनमा ‘माओवादी’ बिल्ला यसरी लाग्यो कि उनले चाहेर पनि माओवादीबाट मुक्त हुन पाएनन् । यदि उनले आफैंलाई ढाँटेका होइनन् भने उनले जीवनमा कुनै पनि पार्टीको सदस्यता लिएनन् । तर, पछिल्ला ठूला उपलब्धी जे पाए, ती माओवादीकै कारण पाएको स्वीकार गर्न बाध्य छन् । चीनका लागि नेपालको राजदूत […]

काठमाडौं आइन् नेपालका लागि नयाँ चिनियाँ राजदूत

  २२ कात्तिक, काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत यु होङ काठमाडौं आएकी छन् । वर्तमान राजदूत उ चुन्ताईको कार्यकाल सकिएपछि चीनले नयाँ राजदूतमा महिलालाई पठाएको हो । एशिया मामिलामा राम्रो जानकारी राख्ने राजदूत होङ वरिष्ठ कुटनीतिज्ञ पनि हुन् । सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी होङलाई दूतावासका अधिकारीहरुले स्वागत गरेका छन् । ५१ […]