कार्यकाल पूरा गरेका चिनियाँ राजदूतले भने– नेपाललाई सक्दो सहयोग गर्छु
२०८२ पुष ६ गते १९:०९ अगाडि
नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् ।