+
+
Shares

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता सकियो

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसो भेटवार्ता भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले सोमबार सिंहदरबारमा चिनियाँ राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
  • प्रधानमन्त्री सचिवालयका अनुसार उहाँले सोही दिन भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि छुट्टै भेटवार्ता गर्नुभएको छ ।

२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसो भेटवार्ता भएको हो ।

उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले आजै भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?