Comments Add Comment

चिनियाँ लगानी

List Grid
नेपालमा होटल–रेष्टुराँ खोल्न चिनियाँ लगानीकर्ताको आकर्षण

२१ कात्तिक, काठमाडौं । नेपालमा होटल तथा रेस्टुराँ क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको छ । आर्थिक वर्षको सुरुवाती तीन महिनामै सात अर्ब लगानी गरेर ३६ वटा होटल तथा रेष्टुराँ स्थापनाका लागि चिनियाँ व्यवसायीले प्रतिबद्धता जनाएका छन् । प्रारम्भिक लगानी प्रतिबद्धतामा जनाइएअनुसार चिनियाँ लगानीका होटल दुईतारे हुनेछन् । चिनियाँ व्यवसायीले काठमाडौं तथा पोखरामा होटल तथा रेष्टुराँ […]

मेगा प्रोजेक्टमा चिनियाँ सीप र प्रविधिले दक्ष बन्दै नेपाली कामदार

१६ असोज, काठमाडौँ । सरकारले नेपालको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित काम सुरु गरेको छ । ती लक्ष्य पूरा गर्न स्वदेशी तथा विदेशी सीपलाई भरपुर उपयोग गर्ने लक्ष्य राखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन […]

चार विद्युत आयोजनामा चिनियाँ लगानी, ८७९ मेगावाट उत्पादन हुने

६ असार, काठमाडौं । चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा बुधबार आयोजित एक समारोहमा उक्त क्षमता बराबरको आयोजना निर्माण गर्ने सम्झौता भएको […]

चिनियाँ लगानी प्रतिबद्धता कागजमै सीमित

२२ भदौ, काठमाडौं । २० फागुन ०७३ मा सरकारले काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्‍यो । अरु सबै लगानीकर्तालाई उछिनेर चिनियाँ पक्षबाट आठ खर्ब ३० अर्ब रुपैयाँको प्रतिबद्धता आयो । सम्मेलन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि उक्त रकम भित्र्याउने प्रक्रिया सुरु भएको छैन । उक्त सम्मेलनमा १३ खर्ब ५२ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो, जसमा […]

नेपालमा लगानीका सम्भावना अध्ययन गर्दै चिनियाँ टोली

३२ जेठ, काठमाडौं । पूर्वी क्षेत्रमा औद्योगिक लगानीको सम्भावनाबारे अध्ययन गर्न चिनियाँ उद्योगीको टोली विराटनगर पुगेको छ । सुनसरी मोरङ औद्योगिक करिडोर र पूर्वी नेपालको औद्योगिक अवस्थाबारे जानकारी लिन पुगेको टोलीले नेपालमा जलविद्युत र औद्योगिक क्षेत्रमा सात सय लगानिकर्ता ल्याउन सकिने जानकारी दिएको छ । सोमबार बिराटनगर पुगेको चिनिया ग्लोबल एनजीओ युनियनका अध्यक्ष चौहुई जोनले […]