Comments Add Comment

चिसो पानी

List Grid
चिसो पानीले नुहाउने कि तातो पानीले ? यसरी छान्नुहोस्

हामी प्रत्येक दिन नुहाउने गर्छौं । नुहाउँदा कोही तातो पानीको प्रयोग गर्छन् त कोही चिसो पानीको ।  कोही विहानपख नुहाउँछन् त कोही दिउँसो नुहाउन मन पराउँछन् त कसैले साँझमा सुत्ने बेलामा । आखिर, जसरी नुहाए पनि नुहाउन नै ठूलो कुरा हो । त्यसरी नुहाउँदा कुन चाहिँ बढी स्वास्थ्यकर छ त ? नुहाउने कुराको समयले मात्र […]