Comments Add Comment

जरिन खान

List Grid
जरिनको गुनासो–‘कोही पनि फिल्म मेकरले डुब्लिकेटसँग काम गर्न चाहँदैनन् ’

बलिउड नायिका जरिन खानले सन् २०१० मा नायक सलमान खानसँग चलचित्र ‘विर’मा काम गरिन् । तर, ११ बर्ष लामो बलिउड यात्रामा उनले सफलता पाउन सकेकी छैनन् । जरिनको अनुहार अर्की नायिका कट्रिना कैफको जस्तो रहेको भन्दै तुलना हुने गर्दछ । यसैले पनि आफूलाई बलिउडमा सफल हुन समस्या परेको जरिनले गुनासो गरेकी छिन् । भारतीय मिडियासँग […]

५० यूवाको विचमा जब जरिन घेरिइन्…

नायिका जरिन खान अहिले चलचित्र ‘अक्सर -२’ को प्रमोशनमा व्यस्त छिन् । चलचित्र प्रचारको लागि दिल्ली पुगेकी जरिनले निकै खराब अनुभव गर्नु पर्‍यो । एउटा कार्यक्रममा सहभागी हुने क्रममा जरिन ५० भन्दा बढी पुरुषवाट घेरिइन् । उनीसँग सेल्फी लिन चाहने युवाहरुले घेरेका थिए । भिड यस्तो अब्यबस्थित थियो कि त्यहि भिडमा घेरिएको वेलामा उनी घचेटा […]

हामीले चुम्बन गर्दा ‘झुर’, ठूला कलाकारले गर्दा ‘हट’ ?: जरिन

सलमान खानको साथ ‘वीर’बाट बलिउडमा करिअर सुरु गरेकी नायिका जरिन खानले आफ्नो शरीरको कारण ठूलो चलचित्र पाउन नसकेको बताएकी छिन् । उनको भनाई अनुसार बलिउडमा नायिकाको ज्यान पनि एउटा मापदण्ड बन्ने गरेको छ । सलमान खानको साथ डेब्यु गरेपनि आफ्नो संघर्ष डेब्युपछि सुरु भएको उनको भनाई थियो । उनलाई लाग्छ उनको तौल लचित्र उद्योगमा राष्ट्रिय […]

सलमानसँग जोडी बन्दा पनि नचलेकी जरिन

बलिउडकी सुन्दर नायिका जरिन खान आजबाट ३० बर्षमा लागेकी छिन् । मुम्बइमा जन्मेकी जरिन मोडलिङ हुँदै बलिउडमा प्रवेश गरेकी थिइन् । सन् २००९ मा बनेको हिन्दी चलचित्र ‘बीर’बाट उनले करिअर सुरु गरेकी थिईन् । उक्त चलचित्रमा उनी सलमान खानकी नायिका बनेकी थिइन् । सन् २०११ मा प्रदर्शित चलचित्र ‘रेड्डी’मा उनले गरेको आइटम डान्सले चर्चा पाएको […]

कबिरको फिल्मबाट कंगना आउट, जरिन इन

मुम्बई । कबिर खान निर्देशित चलचित्र ‘डिवाइन लवर्स’ वाट कंगना रनौत बाहिरिएकी छिन् । उनको ठाउँमा जरिन खान अनुबन्ध भएकी छिन् । केही दिन अघि मात्रै एक कार्यक्रममा इरफान खानले कंगना रनौतसँग गर्ने भनेको फिल्म ‘डिवाइन लवर्स’को काम रोकिएको बताएका थिए । निर्देशक खानले कंगना आउट र जरिन इन भएको औपचारिक पुष्टि गरेपछि अब सुटिङको […]