Comments Add Comment

जर्मन कप

List Grid
डर्टमण्डले जित्यो जर्मन कपको उपाधि

३१ वैशाख, काठमाडौं । जाडोन सान्चो र एर्लिङ हाल्याण्डको उत्कृष्ट प्रदर्शनमा बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ४-१ ले पराजित गर्दै डर्टमण्ड च्याम्पियन बनेको हो । बर्लिनमा भएको फाइनलमा डर्टमण्डका लागि जाडोन सान्चो र इर्लिङ हालाण्डले दुई-दुई गोल गरे । लाइपजिगका डानिएल ओल्मोले एक गोल फर्काए […]

बायर्नले जित्यो जर्मन कप उपाधि

२१ असार, काठमाडौं । बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड […]

बायर्न म्युनिख जर्मन कपको फाइनलमा

२९ जेठ काठमाडौं । बार्यन म्यनुिख जर्मन कप फुटबल डिएफबी पोकपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो सेमिफाइनलमा बुण्डसलिगाकै क्लब एनट्राट फ्राङ्कफुर्टलाई २-१ दे पाजित गर्दै लिग लिडर बायर्न उपाधि नजिक पुगेको हो । बायर्नले अब उपाधिका लागि जुलाई ४ मा बर्लिनमाको ओलम्पिक स्टेडियममा हुने खेलमा बायर लेभरकुजनसंग प्रतिस्पर्धा गर्नेछ । लेभरकुजनले पहिलो सेमिफाइनलमा […]

चौथो श्रेणीको सारब्रुकेनको रोमाञ्चक यात्रा, जर्मन कप सेमिफाइनलमा लेभरकुजनविरुद्ध खेल्दै

२६ जेठ काठमाडौं । जर्मन फुटबलको चौथो श्रेणीको क्लब सारब्रुकेनको लागि यो सिजन उत्साहजक रह्यो । जर्मन कपको सेमिफाइनलसम्म रोमाञ्चक यात्रा तय गरेको सारब्रुकेनको लागि अहिले विश्वभर फेलिउको महामारीले भने चुनौती थपिएको छ । ९४ दिनको विश्रामपछि यही क्लबले जर्मन कपको सेमिफाइनलमा शीर्ष डिभिजन बुण्डेसलिगा क्लब बायर लेभरकुजनसँग खेल्दैछ । शीर्ष तीन डिभिजनभन्दा बाहिरबाट जर्मन […]