Comments Add Comment

जसिन्डा आर्डर्न

List Grid
न्यूजिल्याण्डको आम निर्वाचनमा आर्डर्नको ऐतिहासिक जित

१ कात्तिक, काठमाडौं । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आम निर्वाचनमा ऐतिहासिक जित हात पारेकी छन् । अधिकांश मतगणना भइसक्दा उनको दल, लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ । र, आर्डर्नको दलले ६४ सिट ल्याउने अनुमान छ, जुनसंसदमा बहुमतका लागि पर्याप्त हुन्छ । जितपछि आर्डर्नले भनेकी छन्, न्यूजिल्याण्डले करिव ५० वर्षमा लेबर पार्टीप्रति सबैभन्दा […]