त्रिशूलीको बाढीले तनहुँ र चितवन जोड्ने झोलुङ्गे पुल जोखिममा
२०८१ असोज १९ गते १४:५० अगाडि
रसुवा बाढीका कारण गोरखा जोड्ने तीन वटा झोलुङ्गे पुल त्रिशूली नदीले बगाएको छ ।