१० भदौ, गोरखा । रसुवा बाढीका कारण गोरखा जोड्ने तीन वटा झोलुङ्गे पुल त्रिशूली नदीले बगाएको छ ।
गोरखाको गण्डकी गाउँपालिका ८ धवादीघाट र धादिङको चरौँदी जोड्ने, गण्डकी गाउँपालिका ७ बुट्टार र धादिङको चौकीटार जोड्ने पुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै गोरखाको शहीद लखन गाउँपालिका ३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल पूर्ण रुपमा क्षति भएको डिएसपी राजकुमार श्रेष्ठले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4