Comments Add Comment

टी २० क्रिकेट

List Grid
धादिङ जिल्ला स्तरिय टी-२० क्रिकेटमा बैरेनी र त्रिपुरासुन्दरी विजयी

७ फागुन, काठमाडौं । धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा बैरैनी क्रिकेट टिम (गल्छी गाउँपालिका) र त्रिपुरासुन्दरी क्रिकेट टिम (त्रिपुरासुन्दरी)ले विजयी सुरुवात गरेका छन् । धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । बैरेनी क्रिकेट टिमले धुनीबेसी क्रिकेट टिमलाई ११ रनले पराजित गरेको छ । उद्घाटन खेलमा बैरेनीले दिएको […]

नेपालले कतारमा टी २० क्रिकेट खेल्ने

१३ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुने क्रिकेट प्रतियाेगिता खेल्ने भएकाे छ । फेब्रुअरी ९ देखि १२ सम्म कतार स्पाेर्ट्स डे काे अवसरमा कतार क्रिकेट एसाेसिएसनले आयाेजना गर्ने बायाल्याट्रल टी २० आई सिरिजमा नेपालकाे राष्ट्रिय टिमलाई सहभागी गराउने निर्णय मंगलबारकाे क्यान बाेर्ड बैठकले गरेकाे हाे । नेपालले मार्चमा विश्वकप लिग २ अन्तर्गत […]